रेलमार्गको ठेक्का सेटिङमा मुछिएका मिश्र यातायात मन्त्रीको विज्ञ सल्लाहकारमा नियुक्त

काठमाडौँ । पूर्व सहसचिव बलराम मिश्र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवकाे विज्ञ सल्लाहकारमा नियुक्त भएका छन् । उनलाई मन्त्री यादवले नियुक्त गरेकी हुन् । रेल विभागका पूर्वमहानिर्देशक रहँदा अनियमितताको आरोपमा मुछिएका मिश्र २० असोज २०७७ मा निजामती सेवाबाट निवृत्त भएका थिए । रेल विभागमा महानिर्देशक रहँदा उनले केपी शर्मा ओली नेतृत्वको सरकार र […]