काठमाडाैं । आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत वेस्ट इण्डिज विरूद्धको खेलमा नेपालले खराब शुरूवात गरेको छ। सातौं ओभरसम्म नेपालले चार विकेट गुमाएको हाे। नेपालले पछिल्लो विकेट आरिफ शेखको गुमाएको छ। आरिफलाई जेसन होल्डरले म्याथ्यू फोर्डबाट क्याच आउट गराए। आरिफले २ रनमात्रै बनाएका हुन् । कप्तान र दुवै ओपनर नेपालले पावरप्लेमै गुमाएको थियो। भारतकाे मुम्बईको वानखेडेमा […]
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित जिल्लाका विभिन्न स्थानीय तहमा फरक–फरक श्रेणीका एम्बुलेन्स सञ्चालनमा रहेकाले भाडामा एकरूपता ल्याउन समिति सक्रिय भएको प्रजिअ पौडेलको भनाइ छ। सिंजा, तिला, हिमा गाउँपालिका तथा चन्दननाथ नगरपालिकाले जिल्ला एम्बुलेन्स समितिले तोकेको भाडादर कार्यान्वयन गर्ने भन्दै सार्वजनिक सूचना जारी गरिसकेका छन्।
काठमाडौं– क्रिएसन नेपालले सफा गरौँ अभियान अन्तर्गत महाशिवरात्रि पर्वको अवसरमा पाँच सय भन्दा बढी सफाइकर्मी परिचालन गरी वृहत् सरसफाइ गरेका छन् । दि कोकालाकोला फाउण्डेसनको सहयोगमा क्लाइमेट स्मार्ट सिटिज परियोजना अन्तर्गत क्रिएसन नेपालले सञ्चालन गरेको सफा गरौँ अभियान अन्तर्गत करिब पाँच सय भन्दा बढी सपाइकर्मीहरू परिचालन गरी पशुपति क्षेत्रमा सरसफाइ अभियान सञ्चालन गरिएको क्रिएसनका कार्यक्रम निर्देशक […]
काठमाडौं – आईसीसी विश्वकप अन्तर्गत वेस्ट इन्डिजविरुद्ध आइतबारको खेलमा ४६ रन बन्दा नेपालले ५ विकेट गुमाएको छ । १० ओभरको चौथो बलमा नेपालका ब्याटर लोकश बम पाँचौ विकेटका रुपमा आउट भएका हुन् । उनले १५ बलमा १३ रन जोड्न २ चौका प्रहार गरे । त्यसअघि चौथो विकेटका रुपमा आरिफ शेख आउट भएका हुन् । उनले […]
बुटवल उपमहानगरपालिकाले यस वर्ष आगजनीले कालो पोतिएका भित्ता तथा महत्त्वपूर्ण दस्ताबेज र कागजात जलाइएको खरानीको थुप्रोमाथि उभिएर स्थापना दिवस मनाउँदै छ। स्थापना दिवसमा उल्लासको सट्टा गहिरो सन्नाटा र खरानीको गन्ध व्याप्त छ।