बैतडी पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

बैतडी । बैतडीलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । सोमबार यहाँ आयोजित कार्यक्रममा बैतडीलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । जिल्लाका १० वटै स्थानीय तहमा रहेका खोप पाउने उमेर समूहका बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप पाइसकेकाले जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । सो […]

सम्बन्धित सामग्री

बैतडी पूर्ण खोप सुनिश्चित घोषणा

बैतडी– बैतडीलाई  पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । सोमबार यहाँ आयोजित कार्यक्रममा बैतडीलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । जिल्लाका १० वटै स्थानीय तहमा रहेका खोप पाउने उमेर समूहका बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप पाइसकेकाले जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । सो घोषणाका […]

बैतडी पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

पूर्ण खोप सुनिश्चित जिल्ला घोषणाका लागि १६ देखि २३ महिना सम्मका सम्पूर्ण बालबालिकाहरूले राष्ट्रिय खोप तालिका अनुसार खोप पाएको हुनुपर्दछ । जिल्लामा उक्त उमेर समूहका ४ हजार २६८ बालबालिका रहेका छन् ।

पालिका पूर्ण खोप घोषित बालबालिका कुपोषित

बैतडी जिल्ला हरेक वर्ष पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिँदै आए पनि खोप पाएका बालबालिकाले पोसिलो खाना नपाउँदा कुपोषित बालबालिकाको समस्या बढ्दै गएको छ। २०७२ सालमै बैतडी पूर्ण खोपयुक्त जिल्ला घोषणा भइसके पनि हाल पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिँदै आएको छ।