प्रधानन्यायाधीशले बोलाएको बैठकमा नजान न्यायपरिषदका सदस्यलाई बारको आग्रह

काठमाडौँ – नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बोलाएको बैठकमा नजान न्यायपरिषदका सदस्यलाई आग्रह गरेको छ। बारका महासचिव लिलामणि पौडेलले पत्र लखेर परिषद्का सदस्यहरुलाई बैठकको अवज्ञा गरेर सहयोग गरिदिन आग्रह गरेका हुन्। महासचिव पौडेलले परिषद् सदस्य कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री, न्यायाधीश दीपककुमार कार्की, वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठ र वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारीलाई […]