सुदूरपश्चिमको लोकसेवा आयोगमा कर्मचारीको माग नै आएन

२८ माघ, डोटी । प्रदेश र स्थानीय तहहरूले कर्मचारी माग नगरेकाले कर्मचारी छनौट प्रक्रिया सुरु गर्न ढिलाइ भएको प्रदेश लोकसेवा आयोगले जनाएको छ । सुदूरपश्चिम प्रदेशसभाले २०७६ साल साउन १५ गते प्रदेश लोकसेवा आयोग ऐन पारित गरेको थियो । उक्त ऐन बनेको एक वर्ष आठ महिनापछि प्रदेश सरकारले यज्ञराज बोहराको अध्यक्षतामा आयोग गठन गरेको थियो […]

सम्बन्धित सामग्री

अस्थायी, करार र ज्यालादारी कर्मचारीको माग पूरा गराउने प्रचण्डको प्रतिबद्धता

काठमाडौँ- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू सरकारी अस्थायी, करार र ज्यालादारी कर्मचारीको माग पूरा गराउने प्रतिबद्धता जनाएका छन् । अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघको चौथो राष्ट्रिय सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै उनले संघको माग पूरा गराउने विषयमा आफू सकारात्मक रहेको बताएका हुन् । अस्थायी,  करार र ज्यालादारी कर्मचारीले आफूहरूलाई […]

कार्यालय प्रमुखमाथि दुर्व्यवहार भएको भन्दै छानविन गर्न कर्मचारीको माग

सन्दकपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईमाथि स्थानीय युवकले दुर्व्यवहार गरेको घटना छानविन गर्न कर्मचारीले माग गरेका छन्। गाउँपालिकामा कार्यरत कर्मचारीले विज्ञप्ति जारी गर्दै दुर्व्यवहार गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याउन पनि माग राखेका छ...

आर्मी अस्पताल छाउनीद्वारा ठुलो संख्यामा कर्मचारीको माग

काठमाडौं, १८ माघ । वीरेन्द्र सैनिक अस्पताल छाउनीले ठुलो संख्यामा कर्मचारीको माग गरेको छ । अस्पतालले ६० जना नर्स र ८ जना मेडिकल अधिकृतका करार सेवामा दरखास्त आव्हान गरेको हो । अस्पतालले मेडिकल अधिकृत ८ जना, वीएन बीएस्सी नर्स १० जना र स्टाफ नर्स ५० जनाको आवेदन माग गरेको छ । इच्छुक नेपाली नागरिकले २० […]

ट्रमा सेन्टरद्धारा कर्मचारीको माग (सुचनासहित)

काठमाडौं, १९ पुस । राष्ट्रिय ट्रमा सेन्टरले दुई पदका लागि स्वास्थ्यकर्मीको आवेदन खुल्ला गरेको छ । सेन्टरले करार सेवामा १२ स्टाफ नर्स र १ जना फार्मेसी सहायक गरी १३ जना स्वास्थ्यकर्मीको लागि आवेदन खुला गरेको हो सेन्टरले आज सूचना प्रकाशित गर्दै २१ दिनभित्र आवेदन दिन सकिने जानकारी दिएको छ।

महालक्ष्मी बैंकद्धारा कर्मचारीको माग (सुचनासहित)

काठमाडौं, ७ पुस । महालक्ष्मी विकास बैंकले कर्मचारीको माग गरेको छ । बैंकले विभिन्न पदको लागि आज एक सुचना जारी गर्दै दरखास्त आह्वान गरेको हो । कर्पोरेट अफिसर, शाखा म्यानेजर, रिलेसनसिप म्यानेजर, र केही अपरेटरको लागि बैंकले कर्मचारीको माग गरेको छ ।

प्राध्यापक संघ र कर्मचारीको माग पूरा गर्दै केयू

ईश्वरराज ढकाल, काठमाडौं । तीन दशक पूरा गरेको काठमाडौं विश्वविद्यालय (केयू) ले आज २७औं दीक्षान्त समारोह आयोजना गर्दै छ । दीक्षान्तको खुसी सँगसँगै केयूका प्राध्यापक र कर्मचारीमा अर्को खुसी पनि थपिएको छ । केयूले पूर्वउपकूलपतिका बेवास्ताका कारण पूरा हुन नसकेको प्राध्यापक संघ र कर्मचारीको माग पूरा हुने भएपछि उनीहरूको खुसी अभिवृद्धि भएको हो । दीक्षान्त […]

एशियन लाइफ इन्स्योरेन्सद्धारा कर्मचारीको माग

काठमाडौं, २८ कात्तिक । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजरको लागि ५ जना कर्मचारीको माग गरेको छ । उपत्यका भित्रका विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । कम्पनीमा आवेदन दिनको लागि स्नातकोत्तर गरेको र सम्बन्धित क्षेत्रमा कम्तीमा २ वर्ष काम गरेको हुनुपर्ने जनाएको छ । मंसिर ४ […]

ढुंगानालाई निलम्बन गरी छानबिन गर्न कर्मचारीको माग

सर्वोत्तम सिमेन्टको सेयर खरिद विवादमा मुछिएका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई निलम्बन गरी छानबिन गर्न कर्मचारीहरूले माग गरेका छन् ।बोर्डको कर्मचारी युनियनले आइतबार विज्ञप्ति जारी गर्दै अध्यक्षको इमान्दारिता, कानुनी प्रावधान, आचार संहिताअनुसार गम्भीर नैतिक पतन देखिएको हुँदा छानबिन गरी दोषी देखिएकालाई हदैसम्मको कारबाही गर्न माग गरेको हो ।अध्यक्ष ढुंगानाले बुक बिल्डिङमार्फत साधारण सेयर निश्कासन […]

ग्रिन डेभलपमेन्ट बैंकद्वारा कर्मचारी माग

काठमाडौं, ६ साउन । ग्रिन डेभलपमेन्ट बैंकले आफ्नो विभिन्न शाखा कार्यालयको लागि केही संख्यामा कर्मचारीको माग गरेको छ । बैंकले रिलेशनसिप म्यानेजर पदका लागि असिस्टेन्टदेखि जुनियर अफिसरसम्मका लागि विभिन्न पदमा कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले साउन १८ गते बैंकिङ समयभित्र आवेदन दिन बैंकले आग्रह गरेको छ।

बिपी प्रतिष्ठानका कर्मचारीको माग सम्बोधन गर्न नर्सिङ संघको माग

नेपाल नर्सिङ संघले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीहरुको माग सम्बोधन गर्न माग गरेको छ।