खेल मैदान पोखरीमा परिणत

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ मा निर्माण हुन लागेको खेल मैदान पोखरीमा परिणत भएको छ । चाँगुनारायण नगरपालिकाले निर्माण गर्न लागेको उक्त खेल मैदानबाट अवैधरुपमा माटो बालुवा दोहन हुँदा मैदान पोखरीमा परिणत भएको हो । २०७९ जेठ मसान्तसम्ममा सम्याइसक्ने गरी २०७७ असार १७ गते निर्माण कम्पनी आगन्जा कन्स्ट्रक्सन प्रालिसँग सम्झौता भएको उक्त खेल मैदान […]