खिजीदेम्बाको अध्यक्षमा जसपाका गम्बु शेर्पा विजयी

ओखलढुङ्गा - खिजीदेम्बा गाउँपालिका अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) का गम्बु शेर्पा निर्वाचित भएका छन् । शेर्पाले नेपाली कांग्रेसका भूपेन्द्र बस्नेतलाई १३० मतान्तरले पराजित गरेका हुन् ।  शेर्पाले दुई हजार ८८२ मत ल्याएका थिए भने निकटतम प्रतिद्वन्द्वी बस्नेतले दुई हजार ७५२ मत ल्याए । नेकपा (एमाले) का रामबहादुर खत्री...

सम्बन्धित सामग्री

बरियारपट्टीको अध्यक्षमा जसपा र उपाध्यक्षमा काँग्रेस विजयी

सिरहाको बरियारपट्टी गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी  र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार तीन हजार ८४४ मत प्राप्त गरी जसपाका सन्तोषकुमार महतो विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी  नेपाली काँग्रेसका उपेन्द्रप्रसाद यादवले तीन हजार ५३४ मत प्राप्त गरे । उपाध्यक्षमा काँग्रेसका ममताकुमारी यादव तीन हजार ९९७ मत प्राप्त गरी निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी सियाकुमारी यादवले तीन

बाँकेको नरैनापुर गाउँपालिकाको अध्यक्षमा जसपाका साह विजयी

बाँके - बाँकेको नरैनापुर गाउँपालिकाको अध्यक्षमा दोस्रो कार्यकालका लागि मोहम्मद इस्तियाक अहमद साह विजयी हुनुभएको छ। साह ५ हजार ३७ मत प्राप्त गरी विजयी हुनुभएको हो । नेपाली कांग्रेसका रामचन्द्र मौर्यले ३ हजार ६ सय ८५ मत पाउनुभएको छ।  यसैगरी उपाध्यक्षमा पनि दोश्रो कार्यकालका लागि जयन्ती देवि श्रीवास्तव ३ हजार ८ सय ७९ मत प्राप्त गरी विजयी हुनुभएको छ । कांग्रेसका अतिकुन निशाले ३ हजार ६ सय ७२ मत पाउनुभएको छ ।

राजगढ गाउँपालिकाका अध्यक्षमा एमालेका मण्डल विजयी

सप्तरीको राजगढ गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार विजयी भएका छन् ।अध्यक्षमा ओमप्रकाश मण्डल र उपाध्यक्षमा रेणुदेवी मण्डल निर्वाचित भएका हुन् । मण्डलले ४ हजार १४९ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी जसपाका सुरेन्द्रप्रसाद यादवले ३ हजार ८ सय ७ मत प्राप्त गरे ।उपाध्यक्षमा निर्वाचित रेणुदेवीले ३ हजार ८ सय ८० मत ल्याएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी रेखाकुमारी यादवले ३ हजार ७ सय ७ मत ल्याएकी छन् ।

पर्साको धोबीनी गाउँपालिका अध्यक्षमा जसपाका मदन चौहान विजयी

वीरगंज : पर्साको पश्चिमी भेगको धोबीनी गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी नेपाल (जसपा)का मदन चौहान विजयी भएका छन्। उनी ३०९१ मत ल्याई विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बशीष्ट नारायण प्रसाद कुर्मीले ३०७१ मत ल्याए। उपाध्यक्षमा कांगेसकी मंजु देवीले ३१४३ मत ल्याई विजयी भइन्। उनका निकटतम प्रतिद्वन्द्वी जसपाकी…

महोत्तरी गाउँपालिका अध्यक्षमा तामलोपाका पाण्डेय विजयी

महोत्तरीको महोत्तरी गाउँपालिका अध्यक्षमा दिलीप कुमार पाण्डेय विजयी भएका छन्। तराई मधेश लोकतान्त्रिक पार्टीबाट गाउँपालिका अध्यक्षमा चुनाव लडेका पाण्डेयले जसपाका अजय जंग रायलाई पराजित गर्दै गाउँपालिका अध्यक्ष निर्वाचित भएका हुन्।...

पर्साको धोबिनी गाउँपालिकाको अध्यक्षमा जसपा र उपाध्यक्षमा कांग्रेस विजयी

वीरगञ्ज- पर्साको धोबिनी गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएका छन्। गाउँपालिकाको अध्यक्षमा जसपाका उम्मेदवार मदन प्रसाद चौहान ३ हजार ९१ मत ल्याएर विजयी भएका हुन्। उनी आफना निकटतम प्रतिद्वन्द्वी‍ कांग्रेसका उम्मेदवार वशिष्ट नारायण कुर्मीसँग २० मतको अन्तरले विजयी भएका हुन्। कुर्मीले ३ हजार ७१ मत प्राप्त गरे। गाउँपालिकाको उपाध्यक्षमा भने […]

नवराजपुर गाउँपालिकामा जसपा विजयी

सिरहाको नवराजपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) विजयी भएको छ। अध्यक्षमा जसपाका शिव उदगार यादव 'शिवा' २ हजार बढी मतान्तरले विजयी भएका हुन्। उनले ४ हजार ५५४...

सिरहाको विष्णुपुरमा अध्यक्षमा एमाले र उपाध्यक्षमा जसपा विजयी

जनकपुरधाम – सिरहाको विष्णुपुर गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा जसपाका उम्मेदवार विजयी भएका छन्। गााउँपालिकाको अध्यक्षमा नेकपा एमालेका सत्यनारायण यादव २ हजार १५८ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका जागेश्वर यादव २ हजार ११७ मत ल्याए। यस्तै उपाध्यक्षमा जनता समाजवादी पार्टीकी गीता कुमारी सिंह निर्वाचित भएकी छन्। उनले २ हजार […]

खिजीदेम्बा गाउँपालिकाको अध्यक्षमा जसपाका गम्बु शेर्पा विजयी

ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका अध्यक्षमा जसपाका गम्बु शेर्पा विजयी भएका छन् । कांग्रेसको गढ मानिने खिजीदेम्बामा जसपाका शेर्पाले कांग्रेसका भूपेन्द्र बस्नेतलाई १३० मतान्तरले पराजित गरेका हुन् ।  कांग्रेसका केन्द्रीय सदस्य प्रदीप सुनुवारको...