अनेरास्ववियू क्रान्तिकारीको बन्दसत्रमा प्रतिवेदनमाथि छलफल गर्न ११ समूह

माओवादी केन्द्रको भ्रातृ संगठन अनेरास्ववियू (क्रान्तिकारी) को २२ औं राष्ट्रिय सम्मेलन अन्तर्गत शुक्रबारदेखि बन्दसत्र सुरु भएको छ । बबरमहलस्थित कार्की पार्टी प्यालेसमा सुरु भएको बन्द सत्रमा आज नेताहरु नारायणकाजी श्रेष्ठ , देवप्रसाद गुरुङ र शक्तिबहादुर बस्नेतले समसामयिक विषयमा प्रशिक्षणमुलक मन्तव्य राखेको प्रचारप्रसार उपसमितिका प्रमुख सुरेन्द्र बस्नेतले जानकारी गरेको विज्ञप्तिमा उल्लेख छ । वन्द सत्रमा अध्यक्ष रञ्जित तामाङले राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेश गरेका छन् ।  सो प्रतिवेदन उपर छलफल गर्न विभिन्न जिल्ला मिलाएर ११ वटा समुह बन...

सम्बन्धित सामग्री

सत्ता गठबन्धनको बैठक बस्दै, कार्यदलको प्रतिवेदनमाथि छलफल हुने

काठमाडौँ । सत्ता गठबन्धनको शीर्ष नेतृत्वको बैठक आज पनि बस्ने भएको छ । बैठकमा सिट बाँडफाँडबारे कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ । कार्यदलको प्रतिवेदनको अध्ययन पछि शीर्ष नेतृत्वले थप छलफल गरेर सिटको भागबण्डाको संख्यालाई अन्तिम रूप दिने बताइएको छ । कार्यदलले बिहीबार शीर्ष नेतालाई आफ्नो प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनमा सिट […]

सत्ता गठबन्धनको बैठक बस्दै, कार्यदलको प्रतिवेदनमाथि छलफल हुने

सत्ता गठबन्धनको शीर्ष नेतृत्वको बैठक आज पनि बस्ने भएको छ ।  बैठकमा सिट बाँडफाँडबारे कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ । कार्यदलको प्रतिवेदनको अध्ययन पछि शीर्ष नेतृत्वले थप छलफल गरेर सिटको भागबण्डाको संख्यालाई अन्तिम रूप दिने बताइएको छ । कार्यदलले बिहीबार शीर्ष नेतालाई आफ्नो प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनमा सिट संख्या भने तोकिएको छैन ।  कार्यदलले गठबन्धनबीच सिटबारे सहमति जुटेको क्षेत्र र नजुटेको क्षेत्रसमेत समेटेर प्रतिवेदन तयार गरी बुझाएको बताइएको

एकीकृत समाजवादीको बैठकमा निर्वाचन प्रतिवेदनमाथि छलफल

३१ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा प्रतिवेदनमाथि छलफल भएको छ । प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार केन्द्रीय सचिवालयले तयार पारेको निर्वाचनसम्बन्धी समीक्षा प्रतिवेदन मंगलबारको स्थायी कमिटी बैठकमा प्रस्तुत गरिएको थियो । सो प्रतिवेदनमा मंगलबार सातै प्रदेशका इन्चार्ज र अध्यक्षहरुले धारणा राखेका छन् । यो विषयमा बुधबार […]

जसपा संघीय परिषद बैठक : भट्टराईको प्रतिवेदनमाथि छलफल

जनता समाजवादी पार्टी संघीय परिषद्को बैठकमा अध्यक्ष डा.बाबुराम भट्टराईद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु भएको छ । सातवटा प्रदेश र उपत्यकासहित आठवटा समूहमा सो प्रतिवेदनमाथि छलफल सुरु भएको हो । अध्यक्ष भट्टराईले भूराजनीति, पार्टीको मार्गदर्शक, पार्टीको सिद्धान्त, नेकपा सरकारको असफलता, संविधान संशोधन, वर्तमान सरकार, पार्टीको एजेन्डालगायत विभिन्न १४ वटा शीर्षकमा समेटिएको २३ पृष्ठको प्रतिवेदन प्रस्तुत गरेका थिए ।आठवटा समूहमा छलफल भइसकेपछि सो समूहका एकजना नेताले प्रतिवेदनमाथि आफ्नो ध

नेकपा समाजवादीमा अध्यक्ष नेपालको प्रतिवेदनमाथि छलफल

नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेश गरेको समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्ययोजनासहितको राजनीतिक प्रतिवेदनमाथि छलफल भएको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए  । अध्यक्ष नेपालले पेश गरेको प्रतिवेदनमाथि पोलिटब्युरोमा छलफलसहित परिमार्जन गरेर केन्द्रीय समितिमा पेश गर्ने प्रचार विभाग प्रमुख समेत रहेका खतिवडाले जानकारी दिए । उनका अनुसार पोलिटब्युरोको बैठकले केन्द्रीय कमिटीमा प्रस्तुत हुने एजेण्डा अनुमोदन गरेकाे छ । ‘पार्ट

प्रचण्डको प्रतिवेदनमाथि छलफल गर्ने समय सकियो

नेकपा माओवादी केन्द्रको जारी आठौँ महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि प्रतिनिधिहरूलाई छलफल गर्न छुट्याइएको समय सकिएको छ । आइतबारबाट सुरु भएको महाधिवेशनमा मंगलबार झण्डै १७ सय प्रतिनिधिहरुलाई समूहगत रुपमा छलफल गर्न समय तोकिएको थियो । तर मंगलबारका लागि छुट्याएको समयमा केही समुहले छलफल नसकेपछि बुधबार दिउँसो १२ बजे सम्मलाई समय थप गरिएको थियो । महाधिवेशन प्रतिनिधिहरूलाई प्रचण्डको प्रतिवेदनमाथि छलफल गर्न २५ वटा समुह बनाइएको थियो । उक्त

प्रचण्डको प्रतिवेदनमाथि छलफल गर्न समय थप, अधिकांश समूहको छलफल सकियो

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आठौं महाधिवेशनअन्तरगत सोमबारदेखि सुरु भएको बन्दसत्रमा पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी रहेको छ । प्रचार प्रसार उपसमितिका अनुसार प्रतिवेदनमाथि छलफलका लागि विभाजन गरिएका २५ मध्ये अधिकांश समूहको छलफल सकिएको र बाँकी समूहलाई छलफलका लागि बुधबार अपरान्ह १२ सम्मको समय दिइएको छ । बन्द सत्रको पहिलो दिन सोमबार पार्टी अध्यक्ष प्रचण्डले  ‘२१ औं शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज पेश गरेका थिए ।

प्रचण्डको प्रतिवेदनमाथि छलफल गर्न २५ समूह गठन

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक बन्द सत्रमा पेश गरेको प्रतिवेदनमाथि छलफल गर्न २५ समूह विभाजन गरिएको छ। बन्दसत्रमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन र स्थायी कमिटी सदस्य देव गुरुङले पेश गरेको विधान मस्यौदामाथि छलफल गर्नको लागि २५ समूह बनाइएको प्रवक्ता कृष्णबहादुर महराले बताए। जेष्ठ कम्युनिस्ट मञ्च र सल्लाहकारको गरी ३ समूह विभाजन गरिएको उनले बताए। प्रतिनिधिहरूलाई मंगलबार दिनभर छलफलको लागि समय दिइएको उनको भनाइ छ।प्रवक्ता महराले भने, &

एमाले बैठकमा तीन प्रतिवेदनमाथि छलफल

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठकले विधान राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्ने तीनवटा प्रतिवेदनमाथि छलफल गरेको छ । सोमबार पार्टी कार्यालयमा बसेको स्थायी कमिटीको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको तीन प्रतिवेदनमाथि छलफल गरेको हो ।बैठकपछि नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले स्थायी कमिटीका सदस्यहरुले विधान संसोधन सम्बन्धी प्रश्ताव, संघठन सम्बन्धी […]

स्थानीय तहमै महालेखाको प्रतिवेदनमाथि छलफल हुने संयन्त्र जरुरी

स्थानीय तहको लेखा परीक्षण महालेखा परीक्षकको कार्यालयबाट हुने संवैधानिक व्यवस्था भए पनि लेखा परीक्षण प्रतिवेदनमाथि छलफल हुने संयन्त्रको व्यवस्था नहुँदा बर्सेनि महालेखाका निष्कर्षहरू स्थानीय तहमा छलफलसम्म हुने गरेका छैनन् । महालेखा परीक्षकको ५८औं प्रतिवेदनमा सार्वजनिक स्रोतसाधनको उपयोग र वित्तीय पारदर्शिता एवं जवाफदेहिताका लागि स्थानीय तहहरूको लेखा परीक्षण प्रतिवेदनमाथि छलफल एवं अनुगमन गर्ने स्वतन्त्र र प्रभावकारी […]