चीनमा यी विषयमा सहमतिको तयारी, राष्ट्रिय हित विपरितका सम्झौता हुँदैन : प्रधामन्त्री

काठमाडौं : प्रधानमन्त्री केपीशर्मा ओली मंगलबारदेखि हुने चीन भ्रमणमा केही महत्वपूर्ण विषयमा सहमति हुने बताएका छन्। आफ्नो पाँच दिने चीन भ्रमणका विषयमा सोमबार संसदलाई जानकारी गराउँदै प्रधानमन्त्री विषयमाले महत्वपूर्ण विषयमा सहमति हुने तर राष्ट्रिय हित विपरीत हुने नदिने बताएका हुन्। रेल सडक संजाल, जलविद्युत तथा प्रशारणलाइन विस्...