दुर्घटनामा ज्यान गुमाएका सैनिक परिवारलाई मेगा बैंकले दियो ७ लाख

दुर्घटनामा परी निधन भएका ग्राहकका परिवारलाई मेगा बैंक नेपाल लिमिटेडले बीमाबापतको रकम हस्तान्तरण गरेको छ ।