काठमाडौँ आएर सङ्घर्ष गर्ने नारीहरुको कथा चलचित्र ‘उपहार’

फागुन २५ गते शुक्रबारदेखि प्रदर्शन गरिने चलचित्र ‘उपहार’ मा मोफसलबाट काठमाडौँ आएर सङ्घर्ष गर्ने नारीहरुको कथालाई महिला पात्रमार्फत चित्रण गरिएको छ । निर्देशक ज्ञानेन्द्र देउजाले उपहारको विषयमा जानकारी दिंदै सो कुरा बताउनुभएको हो । उहाँले तीन महिला पात्रले चलचित्रलाई अगाडि बढाउने जानकारी दिनुभयो । “मैले आफ्नो कथालाई महिला पात्रमार्फत भन्ने कोशिस गरेको छु । यो …