सीईडीबी हाइड्रोको आईपीओ बाँडफाँड

काठमाडौं। सीईडीबी हाइड्रोपावरको आईपीओ बाँडफाँड भएको छ। आज भएको बाँडफाँडमा २ लाख ३४ हजार १९५ जनाले सेयर पाएका छन्। यीमध्ये ४ जनाले ११ कित्ता सेयर पाएको कम्पनीले बताएको छ। आईपीओमा कुल १६ लाख ३७ हजार ६५९ योग्य आवेदन परेको कम्पनीले बताएको छ। हाइड्रोपावरले २५ लाख १८ हजार २३० कित्ता सेयर जारी गरेको थियो।

सम्बन्धित सामग्री

बाराही हाइड्रोको आईपीओ बाँडफाँड, कतिले पाए

काठमाडौँ- बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन(आइपीओ)को बाँडफाँड गरिएको छ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यालयमा आज शेयरको बाँडफाँड गरिएको हो। कम्पनीले प्रति शेयर रु १०० अङ्कित दरका कूल पाँच लाख ५४ हजार कित्ता आइपीओ बिक्री खुला गरेको थियो। बिक्री प्रबन्धककाअनुसार साधारण शेयरमा कूल १२ […]

सिक्लेस हाइड्रोको आईपीओ बाँडफाँड भोलि

सिक्लेस हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्कासन गरेको आईपीओ असोज ११ गते भोलि बाँडफाँड हुने भएको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलका अनुसार भोलि बिहान ९ बजे शेयर बाँडफाँड हुनेछ । कम्पनीको आईपीओमा १५ लाख ३८ हजार ८३८ वटा आवेदनबाट १ अर्ब ७२ करोड ४४ लाख ३८ हजार रुपैयाँ बराबरको १ करोड ७२ लाख ४४ हजार ३८० कित्ता शेयरको लागि आवेदन परेको छ ।यो सर्वसाधारणलाई निष्कासन गरेको १० लाख ५८ हजार कित्ता शेयरको १६.२९ गुणा बढी हो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ११ ला

सिक्लेस हाइड्रोको आईपीओ बाँडफाँड भोलि

काठमाडौँ- सिक्लेस हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्कासन गरेको आईपीओ असोज ११ गते भोलि बाँडफाँड हुने भएको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलका अनुसार भोलि बिहान ९ बजे शेयर बाँडफाँड हुनेछ । कम्पनीको आईपीओमा १५ लाख ३८ हजार ८३८ वटा आवेदनबाट १ अर्ब ७२ करोड ४४ लाख ३८ हजार रुपैयाँ बराबरको १ […]

राप्ती हाइड्रोको आईपीओ बाँडफाँड, ८५ प्रतिशत आवेदकको हात खाली

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले असार २९ गतेदेखि साउन १ गतेसम्म जारी गरेको कुल २३ लाख ६६ हजार २४० कित्ता साधारण सेयर सोमबार बाँडफाँड भएको हो ।  गोलाप्रथाबाट भएको आईपीओ बाँडफाँडमा २ लाख १७ हजार ६९४ जना आवेदकले जनही १० कित्ताका दरले कम्पनीको सेयर हात पारेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जानकारी दिएको छ । कम्पनीको आपीओका लागि कुल १४ लाख ९१ हजार ७२२ जनाले आवेदन दिएका थिए । जसमध्ये १४ लाख ९० हजार २९८ आवेदन स्वीकृत भएको थियो भने १ हजार ४

हिमालयन हाइड्रोको आईपीओ बाँडफाँड, कतिले पाए कम्पनीको सेयर ?

हिमालयन हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले असार १५ गतेदेखि १९ गतेसम्म जारी गरेको १९ करोड ६८ लाख २५ हजार कित्ता सेयर आज मंगलबार बाँडफाँड भएको हो । गोलाप्रथामार्फत भएको बाँडफाँडमा १ लाख ८३ हजार ४७ जनाले कम्पनीको सेयर हात पारेका छन् भने, बाँकी १५ लाख ७७ हजार २०७ जना आवेदकहरुको हात खाली हुन पुगेको छ ।कम्पनीले जारी गरेको आईपीओमा कुल १५ लाख ९५ हजार ५५४ जनाले आवेदन दिएका थिए । जसमध्ये १ हजार ७५८ जनाको आवेदन रद्द भएको थियो भने योग्य आवेदकहरु मध्येबाट गोला प्रथा गर्दा १ लाख ८३ हजा

कहिले बाँडफाँड हुन्छ सिंगटी हाइड्रोको आईपीओ ? यस्तो छ मेगाको तयारी

सिंगटी हाइड्रो इनर्जी लिमिटेडको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) आउँदो शुक्रवार बाँडफाँड हुने भएको छ ।आगामी शुक्रबार आईपीओ बाँडफाँड गर्नेगरी काम भइरहेको बिक्री प्रबन्धक मेगा क्यापिटलले जनाएको छ ।मेगा क्यापिटलका अनुसार अहिले आवेदकहरुको भेरिफाई भइरहेको छ भने आगामी मंगलबार प्रि अलोटमेन्ट हुनेछ । कम्पनीले च...

छ्याङ्दी हाइड्रोको आईपीओ बाँडफाँड

छ्याङ्दी हाइड्रोपावरले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट गरेको छ ।