नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका सदस्यसहित २७ जनाको ज्यान जाने गरी भएको आक्रमणमा दोषी ठहर भएका १० जना माओवादी विद्रोहीलाई मृत्युदण्डको सजाय तोकिएको फैसला सुनाएको छ । दोषीलाई मृत्युदण्ड दिनुअघि राज्यविरुद्ध षड्यन्त्र र युद्ध भड्काउने लगायतका थुप्रै अपराधका लागि दोषी ठहर गरिएको भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए)ले जनाएको छ । […]
RajdhaniDaily.com | काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नौ लाख रुपैयाँ घुस लिएको आरोपमा नापी अधिकृत डिल्लीबहादुर वलीलाई नियन्त्रणमा लिएको छ। वली नापी कार्यालय -
काठमाडौँ । जेनजी आन्दोलनका घाइते अशोक घोरासैनीले वैकल्पिक राजनीतिक शक्तिका रूपमा सरकारमा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शहीद तथा घाइतेहरूप्रतिको दायित्व भुलेको आरोप लगाएका छन् । रिपोर्टर्स क्लबमा जेनजी शहीद परिवार र घाइतेहरूद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै घोरासैनीले रास्वपाका नेता तथा सांसदहरूले घाइते र शहीद परिवारको भावनामा ठेस पुर्याएकाले तत्काल माफी माग्नुपर्ने माग गरे […]