सभामुख सापकोटाविरुद्ध हत्या अभियोगको मुद्दामा आज सुनुवाई हुँदै

काठमाडौं, १३ असोज । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको हत्या अभियोगको मुद्दा संवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ । काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको भन्दै परेको द्वन्द्वकालीन मुद्दा यसअघि पटक–पटक पेसी चढ्दै आएको छ । आज संवैधानिक इजलासमा सभामुखविरुद्धको सुनुवाइ पहिलो नम्बरमै पेसीमा राखिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा […]

सम्बन्धित सामग्री

माधव नेपालसहित १४ जना सांसद विरुद्ध एमालेले हालेको रिटमा आज सुनुवाई हुँदै

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहित १४ जना सांसद विरुद्ध परेको रिट निवेदनमाथि आज सर्वाेच्च अदालतमा सुनुवाई हुँदैछ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गर्नुभएको रिट निवेदनमाथि सुनुवाई हुन लागेको हो । अध्यक्ष ओलीले एमालेबाट एकीकृत समाजवादीमा गएका १४ सांसदलाई समाजवादीमा जानु अघि नै एमालेले कारवाही गरेको तर सभामुख अग्नि सापकोटाले […]

सभामुख सापकोटाद्धारा दायर रिटमाथि आज सुनुवाई हुँदै

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक आयोगमा भएका नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमथि आज सुनुवाइ हुँदैछ । न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा आजको पेसी तोकिएको हो ।