उमेर हदले अवकाश पाउन लागेका डा. पुकारको सेवा अवधि थप्न नियम संशोधन

१० असार, काठमाडौं । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक मिर्गौला रोग विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठ भदौमा ६० वर्ष पूरा हुँदै छन् । कानून अनुसार ६० वर्षे उमेर हदका कारण उनले स्वास्थ्य सेवाबाट अवकाश पाउनुपर्ने भए पनि उनलाई अवकाश नदिनका लागि कानून नै संशोधन गरिएको छ । सरकारले २ असारमा राष्ट्रिय अंग प्रत्यारोपण केन्द्र […]