इङ्ल्यान्डका फरवार्ड केन घाइते

काठमाडौं। टोटेनह्यामका फरवार्ड ह्यारी केन घाइते भएका छन्। गएराति गुडिसन पार्कमा एभर्टनविरुद्ध दुई गोल गरेको केन खेलको अन्तिम समयमा घाइते भएका हुन्। केनको कुर्कुच्चामा चोट लागेको हो। टोटेनह्यामका प्रशिक्षक जोजे माउरिन्होले केनको चोट कति गम्भिर हो भनेर अहिल्यैं भन्न नसकिने बताए। अन्तिम समयमा पाएको कर्नरमा हेड गर्नेबेला इङ्ल्यान्डका फरवार्ड केन घाइते भएका थिए।

सम्बन्धित सामग्री

यस्तो छ घाइते अन्जनको अवस्था

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले प्रधानमन्त्री थ्री नेसन्स कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा मंगलबार भुटानसँग १-१ को बराबरी खेल्यो । खेलको दोस्रो हाफमा नेपालले फरवार्ड अन्जन विष्टलाई चोटका कारण गुमायो । भुटानका गोलरक्षक छिरिङ धेन्दुपसँग जुध्न पुग्दा अन्जन घाइते भएका थिए । गोलरक्षकविरुद्ध ५०/५० बलमा जुध्दा अन्जनले गरेको हेडर गोलरक्षकले बचाएपनि […]

नेपाली फुटबल टिमका फरवार्ड विष्ट घाइते

काठमाडौं – नेपाली फुटबल टिमका फरवार्ड अन्जन विष्ट घाइते भएका छन् ।भुटानको गोल पोस्टमा गोल किपरसँग ठोकिएर विष्ट मंगलबार घाइते भएका हुन् । विष्टलाई उपचारका लागि ब्लुक्रस अस्पताल लगिएको छ । त्रिपुरेश्वस्थित दशरथ रंगशालामा भएको प्रधानमन्त्री त्रिदेशीय कप खेल्ने क्रममा घाइते भएका हुन् ।

विश्वकपमा नेयमार घाइते

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह एच मा ब्राजिलले विजयी सुरुवात गर्यो । फरवार्ड रिचार्लीसनको दुई गोलमा सर्बियालाई २-० ले पराजित गर्दै ब्राजिलले ३ अंक जोड्यो । तर खेलपछि चर्चाको विषय भने नेयमार रहे । सर्बियाका डिफेन्डर निकोला मिलेन्कोभिचको ट्याकलका कारण एंककलमा चोट बोकेपछि नेयमारलाई ८० औं मिनेटमा परिवर्तन गरिएको थियो […]

सेनेगलले घाइते मानेलाई टोलीमा समेट्यो

एजेन्सी – घाइते फरवार्ड साडियो मानेलाई समेट्दै सेनेगलले फिफा विश्वकप २०२२ का लागि अन्तिम टोली घोषणा गरेको छ । बायर्न म्युनिखका लागि खेल्दा मानेले चोट बोकेका थिए । उनको चोटको प्रारम्भिक रिपोर्टलाई आधार मान्दै उनलाई टोलीमा समेटिएको बुझिएको छ । यसपटक विश्वकपको टोलीमा २६ खेलाडी समावेश गर्न पाइने हुनाले पनि मानेलाई टोलीमा राखिएको हो । […]

जर्मनीका फरवार्ड टिमो वेर्नरले विश्वकप गुमाउने

१८ कात्तिक, काठमाडौं । जर्मनीका फरवार्ड टिमो वेर्नरले कतारमा यही महिना कतारमा सुरु हुने पिफा विश्वकप फुटबल गुमाउने भएका छन् । एंकलको चोटका कारण वेर्नरले कतार विश्वकप गुमाउने भएका हुन् । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत बुधबार आरबी लाइपजिगले साख्तर डोनेस्कलाई ४-० ले पराजित गर्दा वेर्नर घाइते भएका थिए । २६ वर्षीय वेर्नर १९ मिनेटपछि नै […]

सर्जरी गर्नुपर्ने भएपछि टोटेनहम फरवार्ड सनको वर्ल्डकप यात्रा अनिश्चित

टोटेनहम हट्स्परका फरवार्ड सन ह्युङ-मिनको देब्रे आँखा वरिपरीको फ्र्याक्चरलाई स्थिर बनाउन शल्यक्रिया आवश्यक भएको छ। योसँगै विश्वकपमा उनको उपस्थिति अनिश्चित बनेको छ। मंगलवार च्याम्पियन्स लिगमा मार्सेलीविरुद्ध टोटेनहमको २-१ को जितमा ३० वर्षीय सन घाइते भएका थिए। ‘शल्यक्रिया पछि सनले हाम्रो मेडिकल स्टाफसँग रिहाबिलिटेसन सुरु गर्नेछन् र हामी समयमै समर्थकहरूलाई थप…

लुकाकु विश्वकपअघि घाइते

एजेन्सी – फिफा विश्वकप २०२२ कतार सुरु हुने केहि साता मात्र बाँकी रहेको अवस्थामा बेल्जियन फरवार्ड रोमेलु लुकाकु घाइते हुन पुगेका छन् । इटालियन क्लब इन्टर मिलानले एक विज्ञप्ति जारी गर्दै लुकाकुले ह्यामस्ट्रीङमा चोट बोकेको जनाएको छ । शनिबार सिरी ए अन्तर्गत साम्पडोरियाविरुद्ध लुकाकु खेलको अन्तिम २० मिनेट मैदान प्रवेश गरेका थिए । तर उक्त […]

घाइते हालान्ड यो वर्ष मैदानबाहिर रहने

एजेन्सी – जर्मन क्लब बोरुसिया डर्टमुन्डका युवा फरवार्ड एर्लिङ हालान्ड चोटका कारण अर्को वर्षसम्म मैदानबाहिर रहने भएका छन् । कम्मर मुनि चोटका कारण मैदानबाहिर रहेका उनको चोट सोचेभन्दा खराब रहेको बुझिएको छ । आयाक्सविरुद्ध च्याम्पियन्स लिगको खेलमा चोट बोकेपछि उनले लिग अन्तर्गत अर्मिनियाविरुद्ध खेलमा विश्राम लिएका थिए । विस्तृत परिक्षणबाट उनको चोट निकै खराब रहेको […]

च्याम्पियन्स लिग अगाडि एमबाप्पे घाइते

काठमाडौं। पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड काइलियन एमबाप्पे शनिबार राती मेट्जविरुद्धको खेलमा घाइते भएका छन्। पीएसजीले मेट्जलाई ३-१ ले हराउँदा एमबाप्पेले दुई गोल गरेका थिए। तथापी पीएसजीका प्रशिक्षक माउरिसियो पोचेट्टिनोले म्यानचेस्टर सिटीविरुद्धको खेलअघि एमबाप्पे फिट हुने आशा गरेका छन्। पीएसजीले बुधबार राती च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा सिटीविरुद्ध खेल्दैछ।

लिभरपुलका फरवार्ड सलाह भन्छन् – मलाई विश्वास छ, म रुस विश्वकपमा हुनेछु

एजेन्सी । च्याम्पियन्स लिग फुटबलको फाइनल खेलको दौरान घाइते भएका लिभरपुलका फरवार्ड मोहमद सलाहले रुसमा हुने