कोरिया-नेपाल नियमित उडान शुरु गर्न माग गर्दै दूतावास मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

दक्षिण कोरिया -नेपाल नियमित उडान शुरु हुने पर्ने लगायत विभिन्न माग राखेर कोरियाको नेपाली दूतावास मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र  बुझाइएको छ।   नेपाली जन-सम्पर्क समिति कोरियाको नेतृत्वमा कोरियामा क्रियाशील...

सम्बन्धित सामग्री

तिंकर नाका खुलाउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र

दार्चुला । जिल्लाका जनप्रतिनिधिले तीन वर्षदेखि बन्द रहेको तिंकर नाका खुलाउन माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएका छन् । व्याँस गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामी, उपाध्यक्ष विनोद कुँवर, मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिंह धामी, अपी हिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकेरे, सुदूरपश्चिम प्रदेश सभाका पूर्वसदस्य गेल्बुसिंह बोहरालगायतको प्रतिनिधि मण्डलले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । जनप्रतिनिधि मण्डलले […] The post तिंकर नाका खुलाउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

महंगी नियन्त्रणको माग राखेर माधव नेपालले बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले महंगी नियन्त्रणसहितको माग राखेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएका छन् । मंगलबार बालुवाटारस्थित प्रधानजमन्त्रीको सरकारी निवासमा पुगेर अध्यक्ष नेपालले महंगीका कारण जनतालाई बाँच्नै गाह्रो भएको भन्दै महंगी नियन्त्रणसहितको माग राखेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको छ। देशको […]

अन्तरराष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदन गर्न माग

काडमाडौं : अन्तरराष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदन गर्न माग गर्दैै सप्तरीका एक दर्जन संघ–संस्थाले सोमबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्।अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सप्तरीको नेतृत्वमा संघ–संस्थाले प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन्। रोम विधान पारित गरिएको दिन १७ जुलाईको स्मरणमा संसारभर मनाइने अन्तरराष्ट्रिय न्याय दिवसका अवसरमा दण्डहीनता अन्त्य गरी पीडितहरूको न्याय सुनिश्

आफ्नो नेता तथा कार्यकर्ता रिहाइ गर्न युवा संगठन नेपालको माग

युवा संगठन नेपाल कैलालीले आफ्नो नेता तथा कार्यकर्ता रिहाइको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । कैलालीको टीकापुरबाट पक्राउ गरिएका युवा संगठन नेपालका उपाध्यक्ष दिनेश बि.क.,कैलाली जिल्ला सदस्यहरू जयसिहं सुनार र पवन बिष्टलगायतका सम्पूर्ण नेता तथा कार्यकर्ता रिहाइको माग गर्दै प्रमुख जिल्ला अधिकारी किरण थापामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।युवा संगठन नेपालका कैलाली संयोजक पुष्प भट्टले सरकारले आफ्नो संगठनका उपाध्यक्ष लगायतलाई गिरफ्तार गरी झुटो मुद्दा लगाएको बताउँदै अविलम्ब

पोखराबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र

पोखरा । देशमा भैरहेको महिला हिंसाको घटना न्यूनिकरणका लागि पोखराबाट मानवअधिकार कर्मीहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यमार्फत उनीहरुले महिला हिंसाका घटनालाई अधिकतम दण्डको ब्यवस्था गर्न माग गरे । महिला मानवअधिकार रक्षक सञ्जाल कास्की, शान्तिका लागि नागरिक समाजको सञ्जाल र गैर सरकारी संस्था महासंघ नेपालले शुक्रबार ६ बुँदे ज्ञापनपत्र बुझाएका हुन् […]

राप्रपाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै, यस्ता छन् माग !

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज देशका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै छ । किसानलाई मल, बीउको आपूर्ति, महङ्‍गी, भ्रष्टाचार नियन्त्रण, हिन्दु राष्ट्र, राजसंस्थाको पुनः स्थापना, सङ्‍घीयताको खारेजीलगायत जनजीविकाका विविध विषय समेटिएको २० बुँदे ज्ञापनपत्र बुझाउने भएको हो । खेतीको सिजनमा पनि किसानले सहज रूपमा मल र बीउ पाएका छैनन् […]

प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन बालुवाटार पुगे लोसपाका नेता

काठमाडौं : आफ्ना नेता तथा कार्यकर्ताका मुद्दा फिर्तालगायत माग राख्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै छ। नेता–कार्यकर्ताको मुद्दा फिर्ता, लाल आयोगको प्रतिवेदन सार्वजनिक लगायत माग राखेर लोसपाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागेको हो।अध्यक्ष महन्थ ठाकुरसहितका नेता प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउननिवास बालुवाटार पुगेका छन्।ठाकुरसँगै राजेन्द्र महतो, शरतसिंह भण्डारी, लक्ष्मणलाल कर्ण लगायत पनि प्रधानमन्त्रीनिवास पुगेका छ

प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै लोसपा, यस्ता छन् माग !

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का शीर्ष नेताले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आफ्ना माग सम्बोधनका लागि आग्रह गर्ने भएका छन् । बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाउने छन् ।  ज्ञापनपत्रमा नागरिकता समस्याको समाधान, बन्दी रिहाई, संविधान संशोधनलगायत माग उल्लेख रहेको लोसपाका एक नेताले जानकारी दिए । “हामीले उठाउँदै […]

पुरातात्विक प्रयोगशालालाई पुनर्जीवन दिन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

२५ कात्तिक, काठमाडौं । पुरातात्विक सामग्रीको संरक्षण, संवर्द्धन र त्यस्ता सामग्रीको मिति तय गर्ने उद्देश्यले पुरातत्व विभाग अन्तर्गत् रहने गरी खुलेको पुरातात्विक प्रयोशालालाई पुनर्जीवन दिन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ । संस्कृति तथा पुरातत्व अध्ययन केन्द्रले प्रधानमन्त्रीलाई भेटी प्रयोगशाला निष्क्रिय बन्दा नेपालको पुरातात्विक अध्ययन अनुसन्धान प्रभावित भएको भन्दै यसको पुनर्जीवनको माग गर्दै ज्ञापन पत्र […]