देशको सूचना बेच्ने सांसद देखाउन गृहमन्त्रीलाई चुनौती, जवाफका लागि रुलिङ गर्न माग (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र केसीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले देशको सूचना बेच्ने सांसद यही सदनमा छन् भनेको विषयमा जवाफ माग गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै देशको सूचना बेच्ने सांसदलाई जनताले चिन्न चाहेको उनको भनाइ छ। उनले भने, ‘देशको गोप्य सूचना बेच्ने सांसद यही संसदमा छ भनेर केही दिनअघि गृहमन्त्रीले भन्नुभयो । सभामुखलाई […]