राष्ट्रियसभामा एमालेलाई तीन सिट दिन कांग्रेस माओवादी सहमत, शेखर आक्राेशित

आसन्न राष्ट्रियसभाकाे निर्वाचनमा प्रमुख विपक्षी नेकपा एमालेलाई पनि भाग दिन सत्तारुढ मुख्य दुई दल सहमत भएका छन् ।