माओवादीले पनि बढायो पदाधिकारीको संख्या

काठमाडौं, ११ पुस । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले महाधिवेशन सुरु हुन केही बेरमात्र बाँकी रहँदा पदाधिकारीको संख्या बढाएको छ । माओवादी केन्द्रको पेरीस डाँडामा बसेको आजको केन्द्रीय समितिको बैठकले पदाधिकारीको संख्या बढाउने निर्णय गरेको हो । निर्णयसँगै अब माओवादीमा १५ पदाधिकारी हुनेछन् । माओवादीमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, २ […]

सम्बन्धित सामग्री

कांग्रेसले उधुमसँग सिट बढायो, माओवादीले प्रधानमन्त्री पाएकै छः ओली

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस र माओवादी केन्द्रमाथि व्यंग्य गरेका छन्। सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले गत मंसिर ४ गतेको प्रतिनिधिसभा निर्वाचनमा ८९ सिट ल्याएको कांग्रेस र ३२ सिट ल्याएको माओवादी केन्द्रमाथि व्यंग्य गरेका हुन्। ‘कांग्रेसले उधुमसँग सिट बढाएको छ। उसले डेमोक्रेसी,सेमोक्रेसी बुझ्दैन, सिट बढेको छ,’उनले भने, ‘नेकपा माओवादी केन्द्रले त प्रधानमन्त्री पा

माओवादीले बढायो दवाव, कर्णालीका कुनै पनि गतिविधिमा सहभागी नहुने निर्णय

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश संसदीय दलले माग सम्बोधन नभए सदन र सरकारका कुनैपनि गतिविधिमा सहभागी नहुने निर्णय गरेको छ । बुधबार दिउँसो बसेको दलको बैठकले सो निर्णय गरिएको माओवादी संसदीय दलका प्रमुख सचेतक कृष्णा शाहले रातोपाटीलाई जानकारी दिइन् । माओवादीले मुख्यमन्त्री जीवनबहादुर शाहीको कार्यशैली ठिक नभएको बताएको छ ।सत्ता साझेदार दल माओवादीलाई पूर्णरुपमा बे(वास्ता गरेको दलको निष्कर्ष छ,’ उनले भनिन्, ‘विगतमा पनि गठबन्धनको सरकार थियो । मुख्यमन्त्री ज्युले माओवादीलाई निस्तेज पार्न

माओवादीले भन्यो- सरकारले एमसीसी जबर्जस्ती अगाडि बढायो, हाम्राे गम्भीर आपत्ति छ

काठमाडौं । नेकपा माओवादी केन्द्रले एमसीसी सरकारले जबर्जस्ती अगाडि बढाउन खोजेको आरोप लगाएको छ । गठबन्धनको बैठकमा संसदमा एमसीसी अनुमोदन नगर्न स्पष्ट रुपमा भनेको र कार्यव्यवस्था परामर्श समितिमा पनि लिखित असहमति जनाएको भएपनि सरकारले जबर्जस्ती गरेकाे माओवादीकाे आरोप छ । विवाद र विरोधकाबीच एमसीसी संसदमा पेस भएको घटनाप्रति आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको पनि माओवादीले […]

माओवादीले बढायो राष्ट्रिय सम्मेलन प्रतिनिधि, नेताहरुको जिम्मेवारी पनि हेरफेर

नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिको संख्या बढाएको छ । माओवादीले यसअघि राष्ट्रिय सम्मेलनका लागि प्रदेशहरुबाट ६०० प्रतिनिधि सहभागी हुने निर्णय गरेकोमा हालै सम्पन्न स्थायी कमिटी बैठकबाट संख्या बढाएर ८०० कायम गरेको हो । सदस्यता नवीकरण जारी रहेकाले महाधिवेशनमा अझै थपिन सक्ने एक नेताले जानकारी दिए । माओवादीले पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्दैछ ।माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कात्तिक २३ गते बसेको स्थायी समिति बैठकको निर्णयअनुसार शुक्रबार प्रदेशहरुबाट

माओवादीले स्थानीय समितिका पदाधिकारीको संख्या बढायो, सदस्यता नवीकरणको समय नथपिने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले स्थानीय पार्टीको स्थानीय समितिको पदाधिकारी संख्या बढाउने भएको छ। शुक्रबार भर्चुअल माध्यममा बसेको केन्द्रीय समिति बैठकले विधान संशोधन गर्दै पदाधिकारी संख्या बढाउने निर्णय गरेको हो । केन्द्रीय सदस्य युवराज दुलालले अब गाउँपालिका र नगरपालिका समितिमा ७ जना पदाधिकारी रहने गरि विधान संशोधन गरिएको जानकारी दिए। माओवादीको विधानमा यसअघि स्थानीय समितिमा […]

माओवादीले राष्ट्रिय सम्मेलनमा प्रदेशबाट आउने प्रतिनिधि संख्या बढायो

पुसमा हुने राष्ट्रिय सम्मेलनका लागि माओवादी केन्द्रले प्रदेशहरूबाट प्रतिनिधिको संख्या बढाएको छ । हालै जारी पार्टी परिपत्रअनुसार राष्ट्रिय सम्मेलनमा प्रदेशहरूबाट कम्तीमा आठ सय प्रतिनिधिहरू आउने छन् ।