विदेशबाट फर्किएका युवालाई एक महिने सीप विकास तालिम

बारा– विदेशबाट फर्केका नेपालीलाई स्वरोजगार तुल्याउने उद्देश्यले बाराको निजगढ र कोल्हबीमा आयोजना गरिएको एक महिने दक्षता परीक्षण परीक्षामा सहभागीलाई सामग्री हस्तान्तरण गरिएको छ । एक महिने तालिम समापन भएसँगै उनीहरूको स्कील टेष्ट गरेर सामग्री हस्तान्तरण गरिएको हो । बाराको कोल्हबी, निजगढ र रतनपुरीका १८० जना सहभागीलाई रिटर्न माइग्रेट नेपालका केन्द्रीय सचिव एवं मधेस प्रदेश इन्चार्ज […]

सम्बन्धित सामग्री

भीमफेदी गाउँपालिकाले युवालाई लक्षित गरी सीपमूलक तालिम सञ्चालन गर्ने

१७ मंसिर, काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिकाले युवालाई लक्षित गरेर सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले स्थानीय युवालाई स्वरोजगार बनाउने, सीप सिकाउने भन्दै आधारभूत मोबाइल रिपेयरिङ, जेन्स हेयर कटिङ विकास तालिम, गार्मेन्ट सीप विकास तालिम र वर्कसप विकास तालिम दिने जनाएको हो । गाउँपालिकाका अनुसार गाउँपालिकाका सबै ९ वटै वडा मार्फत सीप सम्बन्धी […]

लक्ष्य १ लाख युवालाई तालिम, पाउने ५१५ जना मात्रै

सरकारले चालु आर्थिक वर्षमा थप १ लाख युवालाई सीप विकास तालिम प्रदान गर्ने घोषणा गरेको थियो । तर चैत मसान्तसम्म ५ सय १५ जनाले मात्रै यस्तो तालिम पाएका छन् ।

इजरायल जाने युवासँग सम्झौता गरिँदै

वैदेशिक रोजगार विभागले इजरायलबाट नामावली प्राप्त हुने युवासँग रोजगार सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरेको छ । इजरायलको पिवाबाट स्तरीय रोजगार सम्झौता (एसईए) प्राप्त भएका युवालाई रोजगार सम्झौतामा हस्ताक्षर, अभिमुखीकरण गराउने तथा भिसा प्रक्रियाका लागि काम गर्ने तयारी सुरु गरिएको हो ।यसका लागि विभागले अभिमुखीकरणका लागि व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान र भिसा प्रक्रियाका लागि […]

तालिम लिएर जाने तीन वर्षमा ७ प्रतिशतमात्र बढे

वैदेशिक रोजगारीमा जाने युवाका लागि पेशागत सीप अनिवार्य गरिएको भए पनि कार्यक्षेत्रमा दक्ष भएर विदेश जाने युवाको संख्या तीन वर्षमा सात प्रतिशतमात्र वृद्धि भएको छ । सरकारले रोजगारमूलक सीप विकास तालिम सञ्चालन कार्यविधि, २०७५ लागू गरेर नेपालबाट वैदेशिक रोजगारीमा जाने सबै युवालाई सीपयुक्त प्रमाणपत्रको आधारमा पठाउने जनाए पनि विगत तीन वर्षमा यसको प्रगति न्यून देखिएको […]