देउवासँगको सहमतिपछि छलफलमा जुट्यो पौडेल समूह

१२ भदौ, काठमाडौं । महाधिवेशनबारे देखिएका व्यवहारिक कठिनाइहरुलाई सम्बोधन गर्नेबारे नेपाली कांग्रेसमा सहमति जुटेको छ । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच शुक्रबार साँझ बालुवाटारमा भएको छलफलमा कार्यतालिका अनुसार महाधिवेशन प्रक्रिया अगाडि बढाउने र जिल्ला सभापतिहरुको माग सम्बोधन गर्नेबारे सहमति भएको हो । सभापति देउवासँगको सहमतिबारे ब्रिफिङ गर्न पौडेल […]

सम्बन्धित सामग्री

साझा उम्मेदवार छान्न पौडेल समूह पुन छलफलमा

काठमाडौँ । नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरु साझा उम्मेदवारी चयनका लागि फेरि छलफलमा जुटेका छन् । भृकुटीमण्डपमा उद्घाटन सत्र सकिएलगत्तै नेताहरू बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा भेला भएका हुन् । सभापतिका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह, महामन्त्री शशांक कोइराला र केन्द्रीय सदस्य शेखर कोइराला आकांक्षी छन् । कोइरालाद्वयले पौडेलको नाममा सहमति […]

सभापतिको साझा उम्मेद्धवार बनाउन चाक्सीबारीमा चार नेता छलफलमा जुटे

काठमाडौं, १५ मंसिर । नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनमा सभापतिको लागि आफ्नो तर्फबाट साझा उम्मेद्धवार चयन गर्नको लागि संस्थापनईतर रामचन्द्र पौडेल समूह छलफलमा जुटेको छ । अहिले पौडेल समूहको ‘कोर–टीम’ नेता प्रकाशमान सिंहको ठमेलस्थित् चाक्सीबारीमा छलफलमा जुटेको हो । उक्त छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता प्रकाशमान सिंह, अर्जुननरसिंह केसी र गगन थापा सहभागी छन् […]

सभापतिको साझा उम्मेद्धवार तय गर्न रामचन्द्र छलफलमा

काठमाडौं, २० कार्तिक । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आन्तरिक छलफलमा जुटेका छन् । पार्टीको १४औं महाधिवेशनमा आफ्नो समूहबाट साझा उम्मेद्धवार तय गर्नकोलागि पौडेल समूह छलफलमा जुटेको हो । खासगरी यो समूहमा सभापतिका आकांक्षी आधा दर्जनभन्दा बढि देखिएपछि सहमतिमै एक जनामात्रै उम्मेद्धवार बनाउनुपर्ने कार्यकर्ताहरुको दबाब छ । हुन त वरिष्ठ नेता पौडेलले आफ्नो समूहबाट […]

सभापतिको साझा उम्मेद्धवार तय गर्न पौडेल समूह आन्तरिक छलफलमा

काठमाडौं, १६ भदौ । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूह आन्तरिक छलफलमा जुटेको छ । आसन्न १४औं महाधिवेशनमा आफ्नो समूहको तर्फबाट सभापतिको लागि साझा उम्मेद्धवार तय गर्ने तयारी भएको एक नेतलो जानकारी दिए । हिजोपनि यो समूहको बैठक बसेको थियो । हिजोको बैठक पौडेल निवासमा बसेपनि आज भने बत्तिसपुतलीस्थित् अनुपम फुडल्याण्डमा […]

क्रियाशील सदस्यता छानबिन समितिसँगको छलफलमा पौडेल समूह

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक बोहोराटारमा जारी छ । नेपाली काँग्रेसको क्रियाशील सदस्यता विवादका विषयमा छलफल गर्नका लागि बिहान १० बजेदेखि पौडेल समूहको बैठक बसेको हो । क्रियाशील छानबिन समितिसँग छलफल गरेर बाँकी विवादित जिल्लाको क्रियाशील टुङ्ग्याउने विषयमा पौडेल समूहका नेताहरु छलफलमा जुटेका हुन् । हिजो (मंगलबार) को बैठकमा क्रियाशील […]

सभापतिको साझा उम्मेद्धवार तय गर्न पौडेल समूह छलफलमा, मन्त्री पनि आजै छान्ने

काठमाडौं, १५ भदौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो समूहको छलफल राखेका छन् । आसन्न १४औं महाधिवेशनमा सभापतिको साझा उम्मेद्धवार चयन गर्नेगरि छलफल सुरु भएको हो । पौडेल निवास बोहोराटारमा सुरु बैठकमा संस्थापनईतरका नेताहरुको सहभागिता रहेको छ । पौडेल पक्षले सभापतिमा सहमतिमा एक जनामात्रै उम्मेद्धवार उठाउने तयारी गरेको छ । पौडेल समूहबाट यसपटक […]

जिल्ला सभापतिहरु आन्दोलित भएपछि कांग्रेस पौडेल समूह छलफलमा

काठमाडौँ- आफूपक्षीय जिल्ला सभापतिहरु आन्दोलित भएपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक बसेको छ । नेता प्रकाशमानसिंहको निवासमा नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यहरू बलबहादुर केसी, मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, शेखर कोइरालासहितका नेताहरू छलफलमा जुटेका हुन् । पौडेल पक्षधर कांग्रेस जिल्ला सभापतिहरू नै आन्दोलित भएपछि पौडेल समूहको बैठक बसेको […]

देउवाले बोलाए पदाधिकारी बैठक, पौडेल समूह आन्तरिक छलफलमा

१६ असार, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बिहीबार बस्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार दिउँसो बस्ने गरी शीर्ष नेतासहित पदाधिकारी बैठक बोलाएका हुन् । पार्टीको आसन्न महाधिवेशनको तयारी र क्रियाशील सदस्य विवादका बारेमा छलफल गर्न पदाधिकारी बैठक बोलाएको हो । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले महाधिवेशनका बारेमा छलफल गर्न बैठक बोलाइएको […]

कांग्रेसको पौडेल समूह महाधिवेशन रणनीति बनाउँदै

काठमाडौं।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निकट केन्द्रीय सदस्यहरुको बैठक आज बस्दैछ।बिहीबार बस्ने भनिएको बैठक पौडेल विपक्षी गठबन्धन र सम्पादकसँगको छलफलमा सहभागी हुने भएपछि स्थगित भएको थियो।महाधिवेशनमा कसरी अघि बढ्ने भन्ने सम्बन्धमा छलफल हुने नेताहरुले बताएका छन्।कांग्रेसमा महाधिवेशन नजिकिएसँगै नेतृत्वका लागि दौडधुप सुरु भएको छ। पौडेल समूहमा नेतृत्वका लागि धेरै आकांक्षी भएकाले सभापतिमा उम्मेदवार बन्न अन्य आकांक्षीलाई मिलाउनेपर्ने अवस्था छ।