पुँजीगत बजेट खर्च वृद्धि गर्ने अर्थका कुरा र व्यर्थका सुझाव

कैयौं वर्षदेखि नेपालमा पुँजीगत बजेट बृद्धि गर्नुपर्छ, चालू खर्च घटाउनु पर्छ भनिदै आएको छ। तर, हरेक वर्ष चालू बजेट बृद्धि हुन्छ, त्यस्को अनुपातमा पुँजीगत बजेट बृद्धि हुदैन।अर्थ मन्त्रालय छिर्ने हरेक नयाँ अर्थमन्त्री र अर्थसचिवले मेरो पालामा पुँजीगत बजेट खर्च बढाउछु भन्छन्, तर त्यो बढ्दैन।हरेक वर्ष आर्थिक विटका पत्रकारले पुँजीगत बजेट बृद्धि नभएको दुखमनाउ गरी समाचार बनाउछन्। त्यसपछि अर्थ मन्त्रालयले विनियोजित पुँजीगत बजेट पूरै खर्च गर्छु भन्यो भनी उत्साहपूर्ण समाचार प्रकाशित प्रसारित गर्छन। पुनः के

सम्बन्धित सामग्री

वित्तीय अनुशासनहीनता

विकास मन्त्रालयहरूलाई वित्तीय अनुशासनमा बाँध्न नसक्नुमा अर्थ मन्त्रालय आफैँ केही हदसम्म जिम्मेवार छ। पुँजीगत बजेट खर्च गर्न नसकेर सर्वत्र आलोचना भएपछि अर्थ मन्त्रालयका अधिकारीहरूले नै वर्षका पछिल्ला महिनामा नयाँ कार्यक्रमका लागि पैसा दिंदै आएका छन्।...

६ महिनामा १० प्रतिशत पुँजीगत बजेट खर्च, महामारीले थपियो चुनौती

२७ पुस, काठमाडौं । अर्थ मन्त्रालयको नेतृत्व सम्हालेपछि मन्त्री जनार्दन शर्माले हरेक महिना १० प्रतिशत पुँजीगत खर्च गर्ने लक्ष्य राखेका थिए । मंसिर मसान्तसम्म यो लक्ष्य पूरा भएन । त्यसपछि उनले बजेट खर्च गर्ने निकायलाई पुस मशान्तसम्म आफूले पाएको बजेटको कम्तीमा ३० प्रतिशत खर्च गर्न आग्रह गरे । तर, पुस मशान्तमा समेत लक्ष्य पूरा नहुने […]

पुँजीगत खर्च नहुनुमा प्रतिस्थापन विधेयक कारक

प्रतिस्थापन विधेयकका कारण पुँजीगत खर्च हुन नसकेको विकासे मन्त्रालयहरूले जनाएका छन् ।सोमबार बसेको अर्थ समितिको बैठकमा विकासे मन्त्रालयहरूले प्रतिस्थापन विधेयक, दक्ष जनशक्तिको अभाव, झण्झटिलो खरिद प्रक्रिया तथा पूर्वतयारी विना बजेट बाँडफाँट गर्दा साढे ५ महिनासम्म पनि उल्लेख्य पुँजीगत बजेट खर्च हुन नसकेको जनाएका हुन् । सरकारले आइतबारसम्ममा मात्र ८.५३ प्रतिशत पुँजीगत खर्च गरेको छ ।पुँजीगत […]

गोरखाका तीन कार्यालयको पुँजीगत खर्च शुन्य

चालु आर्थिक वर्षको पहिलो चौमासिकमा गोरखाका ३ सरकारी कार्यालयले पुँजीगत बजेट खर्च गर्न नसकेको पाइएको छ । गण्डकी प्रदेश मातहतका घरेलु तथा साना उद्योग, स्वास्थ्य कार्यालय र जिल्ला आयुर्वेदको साउनदेखि कात्तिकसम्मको पुँजीगत खर्च शुन्य रहेको गण्डकी प्रदेश अर्थ मन्त्रालयले जनाएको छ ।गण्डकी प्रदेश अर्थ मन्त्रालयको आयोजनामा मंगलबार गोरखा सदरमुकाममा भएको बजेट कार्यान्वयन र आर्थिक अनुशासन […]

पुँजीगत खर्च हुन नसक्दा तरलताकाे समस्या आयाे- अर्थमन्त्री शर्मा

काठमाण्डाै – अर्थमन्त्री जनार्दन शर्माले सरकारको पुँजीगत बजेट खर्च हुन नसक्दा बजारमा तरलता अभाव भएको बताउनुभएको छ । आज बिहीवार प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिको बैठकमा समग्र अर्थतन्त्रको पछिल्लो अवस्थाबारे जानकारी दिँदै अर्थमन्त्री शर्माले सरकारले बनाएको योजनाअनुसार पुँजीगत खर्च गर्न नसक्दा तरलता अभाव भएको बताउनु भएको हो ।अर्थमन्त्री शर्माले तरलता व्यवस्थापनका लागि निरन्तर रूपमा राष्ट्र बैंकसँग छलफल भइरहेको बताउनुभयो । उहाँले आफू अर्थमन्त्री भएपछि पहिलो तीन महिनामा १० प्रतिशत र त्यसपछिका प्रत्येक महिनामा १०/१० प्रति...

पुँजीगत बजेट खर्च हुन नसक्दा बजार तरलता अभाव : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले सरकारको पुँजीगत बजेट खर्च हुन नसक्दा बजारमा तरलता अभाव भएको बताएका छन् । बिहीबार प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको बैठकमा समग्र अर्थतन्त्रको पछिल्लो अवस्थाबारे जानकारी दिँदै शर्माले सरकारले बनाएको...

मासिक १० प्रतिशत पुँजीगत खर्चको मापदण्ड तयार

हरेक महिना दश प्रतिशतका दरले शतप्रतिशत पुँजीगत बजेट खर्च गर्ने गरी अर्थ मन्त्रालयले मापदण्ड तयार पारेको छ ।आइबार सार्वजनिक भएको सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउने सम्बन्धी मापदण्डमा पहिलो त्रैमासमा न्युनतम १० प्रतिशत तथा त्यसपछिका प्रत्येक महिनामा १०/१० प्रतिशतका दरले पुँजीगत खर्च गर्नुपर्ने उल्लेख गरिएको छ । त्यसका लागि सम्बन्धित निकायले असोज मसान्तभित्रै कार्ययोजना तयार […]

पूर्वाधार क्षेत्रले अपेक्षित प्राथमिकता नपाएको विज्ञहरूको भनाइ

काठमाडौँ। पछिल्ला आर्थिक वर्षहरूमा पुँजीगत बजेट खर्च जिडिपीको ६ देखि साढे ७ प्रतिशत भइरहेको छ। यसको अर्थ अहिले कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को आकार ३९ खर्ब ४३ अर्ब रहेको छ। त्यसको ६ देखि साढे ७ प्रतिशत भन्नाले न्यूनतम २ खर्ब ३६ अर्बदेखि अधिकतम २ खर्ब ९५ अर्ब रुपैयाँ हो।  यो खर्च प्रवृत्ति आवश्यकता भन्दा न्यून रहेको पूर्वाधार विज्ञ कमल पाण्डेले बताए।