किन गए नेपाल निवासमा देउवा र प्रचण्ड

काठमाडौं। कारबाहीमा परेका एमाले नेता माधव नेपाललाई भेट्न कांग्रेसका सभापति शेरबहादुर देउवासँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) कोटेश्वर पुगेका छन्। महामन्त्री पूर्णबहादुर खड्कालाई साथै लिएर देउवा नेपाल निवास पुगेका छन्। देउवा पुगेको केहीबेरमै प्रचण्ड पनि नेपाल निवास पुगेको बताएका छन्।संसद पुनर्थापना सम्बन्धी अदालतमा चलिरहेको मुद्दा र एमालेभित्रको विकसित राजनीतिक घट्नाक्रमको विषयमा छलफल हुने कांग्रेस नेता रामहरि खतिवडाले बताए।

सम्बन्धित सामग्री

देउवा र प्रचण्ड धनगढीमा, देउवा गृह जिल्ला पनि जाने

धनगढी । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ता गठबन्धनकाे चुनावी सभालाई सम्बाेधन गर्न धनगढी पुगेका छन् । देउवा आइतबार साँझ नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढीस्थित बोराडाँडी आर्मी ब्यारेकमा ओर्लिएका थिए भने प्रचण्ड आज बिहान पुगेका हुन् । देउवा आइतबार राति धनगढीस्थित आफ्नै निवासमा बसेका थिए । उनले याे घर […] The post देउवा र प्रचण्ड धनगढीमा, देउवा गृह जिल्ला पनि जाने appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्ड धनगढीमा

धनगढी, २५ बैशाख । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही समयअघि धनगढी पुगेका छन् । प्रधानमन्त्री देउवा धनगढी उपमहानगरपालिका–४ स्थित आफ्नै निवासमा बसेका छन् । उता, प्रचण्ड धनगढीको रुबस होटेलमा बसेका छन् । प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सोमबार धनगढीको रङ्गशालामा हुने […]

देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहिबेर अघि भएको भेटवार्तामा एमसिसी र...

देउवा,प्रचण्ड र नेपालबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमारबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि...

देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। तीन शीर्ष नेताबीच आज बालुवाटारमा भेटवार्ता भएको हो । भेटमा भर्खरै सम्पन्न...

बालुवाटारमा देउवा, प्रचण्ड र नेपालबीच भेट

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले (समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले छलफल गरेका छन्। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता भएको...

प्रचण्ड भेट्न प्रधानमन्त्री देउवा खुमलटारमा

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटारस्थित प्रचण्ड निवास पुगेका छन्। बिरामी रहेकी प्रचण्ड पत्नी सीता दाहाललाई भेट्न प्रधानमन्त्री देउवा प्रचण्ड निवास पुगेको प्रचण्डको सचिवालयले जनाएको छ। हाल दुई नेताहरुबीच वार्ता चलिरहेको जनाइएको छ। आजै बिहान माओवादी अध्यक्ष प्रचण्डले बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका थिए।

प्रधानमन्त्री देउवा प्रचण्ड निवास खुमलटार पुगे

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को निवास खुमलटार पुगेका छन् । बिरामी रहेकी प्रचण्डकी पत्नी सीता दाहाललाई भेट्न प्रधानमन्त्री देउवा प्रचण्ड निवास पुगेका हुन् ।

देउवा–प्रचण्ड भेटवार्ता

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । उनीहरुबीच सिंहदरवारमा भेटवार्ता भएको हो । देउवासँग छलफल गरेर प्रचण्ड सिंहदरवारबाट बाहिरिइसकेका छन् । स्रोतका अनुसार भेटमा सरकारमा सहभागी हुने मन्त्रीहरूको विषयमा छलफल भएको स्रोतले जानकारी दिएको छ ।