अमेरिकाको बी–५२ बम्बर विमानबाट अब न्युक्लियर ग्रेभिटी हटाइएको छ । बी–५२ बमवर्षक विमान अमेरिकी रणनीतिक बेडाको एक महŒवपूर्ण हिस्सा रहँदै आएको छ ।
अमेरिकी वायुसेनाको यो नयाँ कदमका बारेमा सबैभन्दा पहिला परमाणु विशेषज्ञ ह्यास क्रिस्टेन्सनले जानकारी दिएका थिए । यो रिपोर्ट सुरुमा ड्राइभमा प्रकाशित भएको थियो । रिपोर्टमा भनिएको छ, “चिन्ताको कुरा के छ भने यो बमवर्षक विमानले दुस्मनको रक्षा प्रणालीमा भेद गर्न सक्दैन र आक्रमण गर्ने क्षमता छैन ।’