गैरीगाउँमा किराना पसलेको मृत्यु : हत्या कि भवितव्य ?

दोलखा घर भएका ३० वर्षीय सुरज खड्का आइतबार मृत भेटिए । काठमाडौंको गैरीगाउँ स्थित ‘बाजेको सेकुवा’ अगाडि मुल सडकबाट तल खसेको अवस्थामा उनको शव फेला परेको थियो । दोलखाको तामाकोशी गाउँपालिका घर भएका सुरज किराना पसले हुन् । सिनामंगलस्थित सुकुम्बासी बस्तीमा उनको किराना पसल छ । मृत भेटिएका सुरजको टाउकोमा चोट देखिएको छ ।शनिवार राति सबा १० बजे उनी तीनकुनेबाट गैरीगाउँतर्फ हिँडेको सिसिटिभी फुटेज भेटिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरु बताउँछन् । घटनाबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको उपत्

सम्बन्धित सामग्री

मेक्सिकोमा ४० आप्रवासीको आगलागीमा मृत्यु भएपछि हत्या आरोपमा अनुसन्धान हुने

आगलागीमा आप्रवासीको मृत्यु भएपछि ‘हत्या अपराध र सम्पत्ति क्षति’को अभियोगमा आठ सुरक्षागार्ड र केही सो हिरासत केन्द्रका अधिकारीमाथि अनुसन्धान हुने भएको छ ।

अर्घाखाँचीमा वृद्ध मृत्यु प्रकरण: आफ्नै दाजुले हत्या गरेको पुष्टि

जिल्लाको भुमिकास्थान नगरपालिका-१, ढाकाबाङका गमालको भिरबाट चिप्लिएर मृत्यु भएको प्रहरीले प्रारम्भिक जानकारी दिएपनि उनको हत्या भएको पुष्टि भएको छ।...

श्रीमतीको हत्या गरी भाग्न खोज्दा लडेर श्रीमानको मृत्यु

चितवन । भरतपुर महानगरपालिका–१० रमाइलो चोकमा एक दम्पतीको मृत्यु भएको छ । श्रीमतीको हत्या गरी घरको तेस्रो तलाबाट हामफालेर भाग्न खोज्दा श्रीमानको समेत मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आइतबार राति १०ः२५ बजेको समयमा स्थानीय ४५ वर्षीय कृष्णप्रसाद आचार्यले घरायसी विवादमा ३५ वर्षीया श्रीमती रुश्मा आचार्य घिमिरेलाई धारिलो हतियार प्रयोग […] The post श्रीमतीको हत्या गरी भाग्न खोज्दा लडेर श्रीमानको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक.

श्रीमतीको हत्या गरी भाग्न खोज्दा लडेर श्रीमानको मृत्यु

भरतपुर महानगरपालिका–१० रमाइलो चोकमा एक दम्पतीको मृत्यु भएको छ । श्रीमतीको हत्या गरी घरको तेस्रो तलाबाट हामफालेर भाग्न खोज्दा श्रीमानको समेत मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आइतबार राति १० : २५ बजेको समयमा स्थानीय ४५ वर्षीय कृष्णप्रसाद आचार्यले घरायसी विवादका कारण ३५ वर्षीया श्रीमती रुश्मा आचार्य घिमिरेलाई धारिलो हतियार प्रयोग गरी गम्भीर घाइते बनाएका थिए ।श्रीमतीको उपचारका लागि पुरानो मेडिकल कलेजमा लगिएकोमा त्यहाँ चिकित्सकले मृत घोषणा गरेका हुन् । श्रीमती

श्रीमतीको हत्या गरी भाग्नै गर्दा लडेर श्रीमानको मृत्यु

भरतपुर महानगरपालिका–१० रमाइलो चोकमा एक दम्पतीको मृत्यु भएको छ । श्रीमतीको हत्या गरी घरको तेस्रो तलाबाट हामफालेर भाग्न खोज्दा श्रीमानको समेत मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आइतबार राति १०ः२५ बजेको समयमा स्थानीय ४५ वर्षीय कृष्णप्रसाद आचार्यले घरायसी विवादका कारण ३५ वर्षीया श्रीमती रुश्मा आचार्य घिमिरेलाई धारिलो हतियार प्रयोग गरी …

श्रीमतीको हत्या गरेर भाग्ने क्रममा श्रीमानको पनि मृत्यु

काठमाडौँ । भरतपुरमा श्रीमतीको हत्या गरी भाग्ने क्रममा श्रीमानको पनि मृत्यु भएको छ। जिल्लाको भरतपुर महानगरपालिका १० रमाइलो चोकमा ३५ वर्षीया रुस्मा घिमिरे आचार्यलाई खुकुरी प्रहार गरी घरको छतबाट हाम फल्ने क्रममा ४३ वर्षीय  कृष्णप्रसाद आचार्यको पनि ज्यान गएको हो। गएराति १० बजे कृष्णप्रसादले रुस्मालाई पछाडिबाट खुकुरी प्रहार गरेका हुन्। श्रीमतीलाई आक्रमण गरेर घरको छतमा […]

चितवनमा श्रीमतीको हत्या गरी भाग्न खोज्दा श्रीमानको पनि मृत्यु

९ साउन, चितवन । चितवनको भरतपुरमा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । श्रीमतीको हत्या गरेर घरको छतबाट भाग्न खोज्दा तीन तला माथिबाट खसेर श्रीमानको पनि मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं. १० रमाइलो चोक बस्ने ४३ वषर्ीय कृष्णप्रसाद आचार्यले घरायसी विवाद हुँदा धारिलो हतियार प्रहार गरी ३५ वर्षीया […]

श्रीमतीको हत्या गरेर भाग्ने क्रममा श्रीमानको मृत्यु

चितवन : भरतपुरमा श्रीमतीको हत्या गरी भाग्ने क्रममा श्रीमानको पनि मृत्यु भएको छ।जिल्लाको भरतपुर महानगरपालिका १० रमाइलो चोकमा ३५ वर्षीया रुस्मा घिमिरे आचार्यलाई खुकुरी प्रहार गरी घरको छतबाट हाम फल्ने क्रममा ४३ वर्षीय  कृष्णप्रसाद आचार्यको पनि ज्यान गएको हो।गएराति १० बजे कृष्णप्रसादले रुस्मालाई पछाडिबाट खुकुरी प्रहार गरेका हुन्। श्रीमतीलाई आक्रमण गरेलगतै घरको छतमा पुगी उनले हाम फालेका थिए।श्रीमानको प्रहारबाट घाइते रुस्माको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो। हाम फाल्दा घाइते भएक

करेन्ट लागेर मृत्यु भएको भनिएका व्यक्तिको हत्या भएको आशंका

बैतडी । गत आइतबार करेन्ट लागेर मृत्यु भएको भनिएका दार्चुलाको बसरका ३५ वर्षीय प्रेम महराको हत्या भएको आशंका गरिएको छ ।  जिल्लाको मार्मा गाउँपालिका- ४ बिम्थी बसर बस्ने महराको वडा नं.- २ को लामबगरस्थित गणेशसिंह बिष्ट र शेरसिंह बिष्टको घरमा ढलान गर्ने क्रममा मृत्यु भएको थियो । उनको योजनाबद्ध तवरले हत्या गरिएको आशंका रहेको मृतकका भतिज […] The post करेन्ट लागेर मृत्यु भएको भनिएका व्यक्तिको हत्या भएको आशंका appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

पत्नीकै योजनामा हत्या, हत्या गरेर भाग्दा भीरबाट लडेर आरोपीको मृत्यु

ललितपुरको बागमती गाउँपालिका–४ प्यूटार घर भएका राजकुमार भुलुनको हत्या भयो । असोज ११ मा गोदावरी नगरपालिका–७ स्थित देवीचौर सलेनी खोल्सामा २९ वर्षीय भुलुनको शव भेटिएको थियो । भुलुनको हत्या आरोपमा प्रहरीले ३ जनालाई सार्वजनिक गरेको छ । हत्यामा संलग्न एकजना आरोपीको भाग्ने क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यले रातोपाटीलाई बताइन् ।  हत्यामा संलग्न भएको आरोपमा प्रहरीले भुलुनकी पत्नी २८ वर्षीया रजीना भोलुन, साढु भाई ज्ञान कुमार सिन्तान, साली सुनित