‘राष्ट्रपतिले नयाँ सरकार गठन प्रक्रिया अघि नबढाएसम्म यही कायम’

काठमाडौं : नेकपा एमालेको संसदीय दलको उपनेता सुवासचन्द्र नेम्वाङले राष्ट्रपतिले नयाँ सरकार गठन प्रक्रिया नबढाएसम्म यही सरकार कायम रहने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत नपाएपछि उनले भने, ‘हामी संविधानबमोजिम अघि बढ्छौँ। राष्ट्रपतिले नयाँ सरकार निर्माण प्रक्रिया अघि बढाउनुहुन्छ। त्यो प्रक्रिया अघि नबढाएसम्म यही सरकार कायमै रहन्छ।’यता, कांग्रेस र माओवादी केन्द्रले अब नयाँ सरकार गठन प्रक्रिया अघि बढाउने माओवादी नेता वर्षमान पुनले बताए, 'दुव

सम्बन्धित सामग्री

मुख्यमन्त्री शाहीको राजीनामा स्वीकृत, नयाँ सरकार गठन गर्न आह्वान

कर्णाली प्रदेशका मुख्यमन्त्री  महेन्द्र बहादुर शाहीले दिएको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले सोमबार राति शाहीको राजीनामा स्वीकृत गर्दै बहुमतको नयाँ सरकार गठन गर्न आह्वान गरेका छन् । प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा शाहीले राति साढे ७ बजे दिएको राजीनामा स्वीकृत भएको र बहुमतको सरकार गठनका लागि दावी प्रस्तुत गर्न मंगलबार राति साढे ७ बजेसम्मको समय दिइएको उल्लेख गरिएको छ । ‘महेन्द्र बहादुर शाहीले कात्तिक १५ गतेदेखि लागू हुनेगरी दिएको राजीनामा स्वीकृत भएको अवस्थामा प्रदेशस...

प्रदेश १ : नयाँ सरकार गठन गर्न विपक्षी गठबन्धन सक्रिय

विराटनगर : प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकार अल्पमतमा परेसँगै नयाँ सरकार गठन गर्न विपक्षी गठबन्धन सक्रिय भएका छन्। आचार्य नेकपा एमालेबाट मुख्यमन्त्री बनेको हुन्।निर्वाचन आयोगले भदौ २२ सम्म दल रोज्ने समयसीमा तोकेपछि नेकपा (एकीकृत समाजवादी) मा खुलेका एमालेका १० सांसदले बुधबार प्रदेश निर्वाचन कार्यालय विराटनगरमा सनाखत गराएसँगै नयाँ सरकार गठन गर्न विपक्षी गठबन्धन सक्रिय भएको हो।भोजपुरका राजेन्द्र राई, खोटाङका राजन राई, मोरङकी सावित्रा रेग्मी, इलामकी खिनु लङ्वा लिम्बू

नयाँ सरकार गठन प्रक्रियाबारे अन्योलमा माओवादी केन्द्र

काठमाडौं । माओवादी केन्द्रले झलनाथ खनाल र माधवकुमार नेपालको औपचारिक निर्णयपछि मात्रै नयाँ सरकार गठन प्रक्रियाबारे निर्णय गर्ने जनाएको छ । आकस्मिक रुपमा बसेको सो पार्टीको स्थायी समिति बैठककै बीचमा निस्केर नेता नारायणकाजी श्रेष्ठले खनाल नेपाल समूहको निर्णयपछि मात्रै सरकार गठनबारे औपचारिक धारण सार्वजनिक गर्ने बताएका हुन् । ‘नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल पक्षको निर्णय पर्खेर र बसेका छौ । उहाँहरुले के निर्णय दिनुहुन्छ स्पष्ट भएपछि मात्रै नयाँ सरकार गठनको प्रक्रियामा जाने कि नज

नयाँ सरकार गठन हाम्रो पार्टीको प्राथमिकता हैन : महन्थ ठाकुर

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले वैकल्पिक सरकार बनाउन खोज्नु मधेश विरोधी काम भएको बताएका छन्। सोमबार राति विज्ञप्ती निकाल्दै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले नयाँ सरकार गठन आफ्नो पार्टीको प्राथमिकता नरहेको बताएका छन्। संसदमा विश्वासको मत नपाएपछि ओली सरकार ढलेसँगै जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले वैकल्पिक सरकार गठनका लागि कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगै संयुक्त विज्ञप्ति जारी गरेको

नयाँ सरकार गठन नहुँदासम्म यही मन्त्रिपरिषदले काम गर्ने

काठमाडौं । नयाँ सरकार गठन नहुँदासम्म केपी ओली नेतृत्वको मन्त्रिपरिषद्लाई दैनिक कार्यसञ्चालन गर्नेगरी जिम्मेवारी प्रदान गरिएको छ । नेपालको संविधानको धारा ७७ को उपधारा (३) बमोजिम अर्को मन्त्रिपरिषद गठन नभएसम्म वर्तमान मन्त्रिपरिषदलाई नै कार्य सञ्चालनका गर्न तोकेकी हुन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको धारा १०० को उपधारा (१) बमोजिम वैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मतको लागि राख्नुभएको प्रस्ताव सोही धाराको उपधारा (३) बमोजिम पारित हुन नसकेको भन्ने ब्यहोरासहितको सभ

गण्डकीमा नयाँ सरकार गठन गर्न ३ दिनको समय

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख सीता कुमारी पौडेलले संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम गुरुङले दिएको राजीनामा स्वीकृत गरेकी हुन् । प्रदेश प्रमुखको कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिमा अर्को सरकार गठन नहुँदासम्म संविधानको धारा १६९ को उपधारा ३ बमोजिम मौजुदा मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने जिम्मेवारी गुरुङ नेतृत्वको सरकारलाई नै दिएकी छिन् । यस्तै उनले ३ दिनभित्र  नयाँ सरकार गठन गर्न आह्वान पनि गरेकी

अब छिट्टै नयाँ सरकार गठन हुन्छ : मीन विश्वकर्मा

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले नयाँ सरकार बन्ने बताएका छन् । उनले केपी शर्मा ओली नेतृत्वको सरकार परिवर्तन गर्न एमाले बाहेक सबै दल र स्वतन्त्र सांसदहरुको सहमतिमा नयाँ सरकार बन्ने स्पष्ट पारेका हुन् ।उनले भने, ‘नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जसपा नेपालबीच बृहत् परामर्श भैरहेको छ, अब छिट्टै नयाँ सरकार गठन हुन्छ ।’ शनिबार काठमाडौंको एक कार्यक्रममा विश्वकर्माले जनताले ओली सरकारको विकल्प खोजिरहेको बताए ।‘जनताले केपी ओली

केही दिनमा नयाँ सरकार गठन हुन्छ : योगेश भट्टराई

हेटौँडा : नेकपा प्रचण्ड-माधव नेपाल समूहका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री योगेश भट्टराईले केही दिनमा ओली सरकार पदमुक्त भई नयाँ सरकार गठन हुने बताएका छन्। प्रेस संगठन नेपाल वाग्मती प्रदेशको हेटौँडामा भएको दोस्रो भेलालाई सम्बोधन गर्दै भट्टराईले यस्तो बताएका हुन्। उनले केही पत्रकारहरु ओलीले संविधान मिच्दा, संविधानलाई ‘कू’ गर्दा…

सकसमा नयाँ सरकार गठन

नेकपाको दाहाल–नेपाल पक्षले आफ्ना सांसदलाई बिहीबारदेखि राजधानी नछाड्न निर्देशन दियो। तर, प्रधानमन्त्री परिवर्तन र नयाँ सरकार गठन प्रक्रियामा कसरी अघि बढ्ने भन्ने स्पष्ट मार्गचित्र बताउन सकेन। प्रधानमन्त्रीले राजीनामा नदिएको, पार्टीको आधिकारिकता विवाद निर्वाचन आयोगले नटुंग्याएका कारण दाहाल–नेपाल पक्ष अलमलमा देखिन्छ।यस्तोमा नेकपाका दुवै पक्षबीचको द्वन्द्व वा सहमतिले नयाँ सरकार गठन र परिवर्तनको संसदीय प्रक्रिया अघि बढ्नेछ। प्रधानमन्त्रीले राजीनामा दिए सहज र अविश्वास प्रस्तावको सामन