नवौं राष्ट्रिय खेलकुदः एपिएफ र सुदूरपश्चिमको पहिलो जित

नवौं राष्ट्रिय खेलकुद अन्र्तर्गत महिला क्रिकेटमा सुदूरपश्चिम प्रदेश र एपिएफले पहिलो जित निकालेका छन्। पोखरामा भएको खेलमा एपिएफले बागमतीमाथि चार विकेटको जित निकाल्दा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई छ विकेटले पराजित गरेको हो।...

सम्बन्धित सामग्री

रिलेमा सुदूरपश्चिमको कीर्तिमान

काठमाडौँ, १७ वैशाख । सुदूरपश्चिम प्रदेशले १३औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको छात्र चार गुणा चार सय मिटर रिलेमा आज जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चन्द्र बोहरा, अमित आउजी, कविर कामी र सुक्विर पोखरेल सम्मिलित सुदूरपश्चिमको टोलीले तीन मिनेट ३१ सेकेन्डमा निर्धारित दूरी तय गर्दै नयाँ जुनियर राष्ट्रिय […]

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमालेका रावल नियुक्त

काठमाडौं । सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एमालेका राजेन्द्र रावल नियुक्त भएका छन् । सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले रावललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । प्रदेश प्रमुख जोशीले रावललाई नेपालको संविधानको धारा १६८ २ अनुसार मुख्यमन्त्रीमा

सुदूरपश्चिमको प्रदेशसभामा छ दलको प्रतिनिधित्व

सुदूरपश्चिम- सुदूरपश्चिमको प्रदेशसभामा दोस्रो कार्यकालका लागि विभिन्न छ राजनीतिक दलको प्रतिनिधित्व हुँदैछ । हालै सम्पन्न चुनावको नतिजाअनुसार दोस्रो कार्यकालमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी) ले प्रदेशसभामा आफ्नो प्रतिनिधित्व यथावत राख्दा जनता समाजवादी पार्टी र तराई मधेस लोकतान्त्रिक पार्टी भने बाहिरिएका छन् । निर्वाचन आयोगको तथ्याङ्कअनुसार नागरिक उन्मुक्ति पार्टी र राप्रपाले […]

सिभिल बैंकले थाल्यो डिजिटल सुदूरपश्चिम अभियान

काठमाडौं । सिभिल बैंकले डिजिटल सुदूरपश्चिमको थालनी गरेको छ । १२औं वार्षिकोत्सवको अवसर पारी बैंकले डिजिटल सुदूरपश्चिमको थालनी गरेको हो । सुदूरपश्चिम प्रदेशको धनगढी र महेन्द्रनगरमा छुट्टा-छुट्टै कार्यक्रमको आयोजना गरी बैंकले उक्त अभियानको थालनी गरेको हो । नेपाल राष्ट्र बैंककी वरिष्ठ डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले धनगढीमा उक्त अभियानको थालनी गरेकी हुन् । सिभिल […]

सुदूरपश्चिमको प्रदेश एकमाथि सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेशले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगितामा प्रदेश एकमाथि १३ रनको सहज जित हात पारेको छ । सुदूरपश्चिमको यो जारी प्रतियोगितामा पहिलो जित हो । जितको लागि १ सय ४५ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश एकले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३१ रन बनायो । प्रदेश एकका […]

सुदूरपश्चिम मुख्यमन्त्री कप विजेता टोलीलाई सम्मान

सुदूरपश्चिमको धनगढीमा आयोजित सुदूरपश्चिम मुख्यमन्त्री कप यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतितियोगिताको उपाधि विजेता गण्डकी प्रदेशका खेलाडी एवं अफिसियललाई गण्डकी प्रदेश अर्थ मन्त्रालयले आईतबार सम्मान गरेको छ।...

सुदूरपश्चिम विजयी

सिमरा रंगशालामा बिहीबार सुदूरपश्चिमले फ्रेन्ड्सलाई ३–१ ले पराजित गरेको हो। जितसंगै सुदूरपश्चिम प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरको छ। सुदूरपश्चिमको जितमा धनराज थापा, दीपांकराज सिंह र फागुराम थारुले समान एक गोल गरे।...

सुदूरपश्चिमको बडिमालिकामा पर्यटन प्रवर्द्धन गर्न हेलि टुर

नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा सुदूरपश्चिमको बडिमालिका क्षेत्रको प्रवद्र्धनका लागि हेलि टुर आयोजना गरिने भएको छ । फागुन १ गतेबाट १० दिनका लागि पहिलो चरणमा विभिन्न प्याकेजसहित टुरको आयोजना गरिने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) सुदूरपश्चिमले जानकारी दिएको छ ।बोर्डसँगै सुदूरपश्चिम प्रदेश सरकार र खप्तड राष्ट्रिय निकुञ्ज प्रवद्र्धक तथा नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) सुदूरपश्चिम  प्रदेश, माउण्टेन हेलिकप्टर र उद्योग वाणिज्य महासंघ, सुदूरपश्चिम तथा होटल व्यवस

काँग्रेस सुदूरपश्चिमको पनि मतदान सकियो

नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेशको नेतृत्व चयनका लागि शनिबार भएको मतदान सम्पन्न भएको छ । मतदानमा कुल १ हजार २६ मत मध्ये १ हजार तीन मत खसेको नेपाली कांग्रेसका जिल्ला सदस्य केशव मिश्रले बताए । रातिदेखि नै कैलाली कांग्रेस पार्टी कार्यालयमा मतगणना गर्ने तयारी भइरहेको उनको भनाइ छ । सुदूरपश्चिमको नेतृत्वमा देउवा पक्षबाट बीरबहादुर बलायरले उम्मेदवारी दिएका छन् भने इतर पक्षबाट कैलालीका पूर्व सभापति नारायणदत्त मिश्रको उम्मेदवारी परेको छ ।