महन्थ पक्षमाथि प्रदेशमा उपेन्द्रको घेराबन्दी, मन्त्री हटाएपछि के रणनीतिमा छ ठाकुर समूह?

काठमाडौँ: केन्द्रमा महन्थ ठाकुर पक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएसँगै जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव समूहले प्रदेशमा एक्सन लिएको छ। केन्द्रमा नेपाली कांग्रेस, माओवादी केन्द्रको विपक्षी गठबन्धनमा सहभागी यादव समूहले प्रदेश २ मा ठाकुर समूहका ४ मन्त्रीलाई मुख्यमन्त्री लालबाबु राउतले बर्खास्त गरेका छन्। यादव समूहका मुख्यमन्त्री…