रुकुम पश्चिममा पहिलोपटक ब्लड बैंक

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा पहिलोपटक ब्लड बैंक सञ्चालनमा आएको छ। नेपाल रेडक्रस सोसाइटी चौरजहारी शाखाको पहल र चौरजहारी नगरपालिकाको लगानीमा वडा नं १ मा ब्लड बैंक सञ्चालनमा आएको हो। दुई वर्षअघि...

सम्बन्धित सामग्री

रुकुम पश्चिम जिल्ला अस्पतालमा ब्लड बैंक स्थापना

रुकुम– जिल्ला अस्पताल रुकुम पश्चिममा ब्लड बैंक स्थापना भएको छ । विसं २०४५ मा स्थापना भएको अस्पतालमा ३५ वर्षपछि विभिन्न निकायको सहयोगमा ब्लड बैंक स्थापना गरिएको हो ।  योसँगै जिल्लामा ब्लड बैंकको सङ्ख्या दुई पुगेको छ । यसअघि चौरजहारीमा ब्लड बैंक सञ्चालनमा आइसकेको छ । अस्पताल विकास समितिका अध्यक्ष टेकबहादुर कुसारीका अनुसार रूपान्तर नेपाल भक्तपुर, […]

रुकुम पश्चिममा पहिलो ब्लड बैंक - NepaliPatra

रुकुम (पश्चिम)। रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा पहिलो पटक ब्लड बैंक सञ्चालनमा आएको छ। नेपाल रेडक्रस सोसाइटी चौरजहारी शाखाको पहल र चौरजहारी नगरपालिकाको लगानीमा वडा नं १ मा ब्लड बैंक सञ्चालनमा आएको हो। दुई वर्ष अघि ब्लड बैंक स्थापनाको तयारी भए पनि बीचमा यो काम अलपत्र परेको थियो। अलपत्र परेको ब्लड बैंक निर्माण हाल पूरा भएको […]

रगतका लागि प्रहरी र सेनाकै भर

सुर्खेत : गत आइतबार जाजरकोटको नलगाड नगरपालिका–८ हल्चौरकी लक्ष्मी खत्रीको अत्यधिक रक्तस्राव भयो।गर्भवती लक्ष्मीलाई घरबाट झण्डै ३ घण्टा टाढा रहेको हल्चौरबाट पालिकाको अस्पताल रुकुम पश्चिम ल्याइयो। त्यहाँ पनि उपचार सम्भव भएपछि १४ हजार रुपैयाँ जिप भाडामा लिएर २५ कोस टाढा सदरमुकाम ल्याएर उपचार सुरु भयो। उपचारलगत्तै छोरीको जन्म दिएको लक्ष्मीलाई ‘बी’ पोजेटिभ रगते आवश्यक परेको भन्दै अस्पतालले श्रीमान विष्णु खत्रीलाई अह्राए । जिल्लामा ब्लड बैंक नभएका कारण विष्णुले तत्काल स

रुकुम पश्चिमको जिल्ला अस्पतालमा ‘न ब्लड ब्याग न ब्लड बैंक’

रुकुम पश्चिम – पाठेघरको क्यान्सर भएर जिल्ला अस्पताल सल्लेमा उपचाररत त्रिवेणी गाउँपालिकाकी ५३ वर्षीया हिरा कामीले सोमवार शरीरमा चढाउनै पर्ने रगत चढाउन पाउनु भएन । रक्तदाता नभएर वा अरु कारणले नभइ रगत सङ्कलन गर्ने ‘ब्लड ब्याग’ नै जिल्ला अस्पतालमा नभएर उहाँले रगत पाउनु भएन । उहाँका लागि रगत दिन जिल्लाको सानीभेरी गाउँपालिकाबाट आउनुभएका वसन्त पुन, मुसिकोट नगरपालिकाका राजन तिरुवा त्यसै फर्कनुभयो । हिराको शरीरमा रगतको मात्रा चार रहेकाले डाक्टरले रगत चाहिने बताएका थिए ।  हिरा जस्तै थाहा नभएको रोगका...