काठमाडौं। नेपाल विद्युत प्राधिकरणले भक्तपुर-ठिमी १३२ केभी प्रसारणलाइन भूमिगत गर्ने भएको छ। भक्तपुर सबस्टेसनदेखि ठिमीमा प्रस्तावित सबस्टेसनसम्म २८० मेगावाट क्षमताको प्रसारणलाइन डबल सर्किट प्रसारणलाइन निर्माण गर्न लागेको हो। करिब ३.२७ किमि भूमिगत निर्माण हुनेछ। विद्युत विकास विभागले सूचना निकालेर प्रस्तावित प्रसारणलाइन निर्माण र संचालन गर्दा कुनै प्रतिकूल असर पर्ने भए ३५ दिनभित्र लिखित राय/सुझाव पेस […]