वीर अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा. अनिल बरालले आफ्नो ओपीडी बाहिरको सुनसान अवस्था सार्वजनिक गर्दै प्रश्न उठाए, 'आज कसका लागि अस्पतालका ओपीडी खोल्न लगाइयो?” उनले निर्णय प्रक्रियामाथि टिप्पणी गर्दै यसलाई 'हचुवा र बचकना' भन्दै आलोचना गरे। उनका अनुसार नीतिगत निर्णय गर्दा जमिनी यथार्थ नबुझी हतारमा कदम चाल्नु समस्याको जड बन्न सक्छ।
काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान परिवर्तित राजनीतिक परिवेशमा पनि राष्ट्रिय एकता, सहिष्णुता र समावेशी विकासलाई सुदृढ बनाउन बुद्धका पञ्चशील, चार आर्य सत्य सिद्धान्त मार्गदर्शक बन्न सक्ने बताएका छन् । २५७०औँ बुद्ध जयन्तीका अवसरमा आज आयोजित ‘बृहद् बौद्धसभा’लाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले आजको विश्व अनेकन चुनौती, द्वन्द्व, असहिष्णुता, जलवायु सङ्कट र मानवीय मूल्यको क्षयबाट गुज्रिरहेको सन्दर्भमा […]
भन्सार विभागले समाधानका लागि विकल्पसहित अघि सारेको प्रस्ताव उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मानेको थियो। तर उच्च सरकारी स्रोतका अनुसर प्रधानमन्त्री बालेन शाहले भन्सारको उक्त सुझावमा सहमति जनाएनन्।
काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जनताले दिएको म्यान्डेडअनुसार ठिक ढंगले आफ्नो जिम्मेवारी निर्वाह गर्न सरकारलाई सुझाव दिएका छन् । शुक्रबार काठमाडौंमा नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय परिषद् उद्घाटन गर्दै सभापति थापाले सरकारको कामकारबाहीले देशलाई ठीक ढंगले अघि बढाउने नदेखिएको भन्दै म्यान्डेडअनुसार ठिक ढंगले आफ्नो जिम्मेवारी निर्वाह गर्न सरकारलाई सुझाव दिएका हुन् । उनले आफूहरू […]