जमिनमुनिबाट कतिबेलासम्म मिथेन ग्यास निस्कन्छ कुर्नु बाहेक विकल्प छैन: भूगर्भविद् श्रेष्ठ

यसबारे अध्ययन गर्न पुगेका खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् पृथ्वीलाल श्रेष्ठले पानीसँग मिलेर बसेको मिथेन ग्यास बाहिर निस्किएको बताए। उनका अनुसार यसले स्वास्थ्यलाई असर नगरेपनि नजिकै आगो भएमा विस्फोट हुन सक्ने सम्भावना हुन्छ।...