गणेशमान सिंह पार्कमा शालिक बनाउन अमेरिका निवासी नेपालीको सहयोग

काठमाडौं : सर्वोच्च नेता गणेशमान सिंहको शालिक स्थापनाका लागि अमेरिकामा रहेका नेपालीहरुले सहयोग गरेका छन्। मंगलवार बिहान गणेशमान पुत्र प्रकाशमान सिंहलाई अमेरिका निवासी सामाजिक अभियान्ता पूर्ण बानियाँले दुई लाख दस हजार रुपैयाँ हस्तान्तर गरेका हुन्। उक्त रकमबाट कीर्तिपुरको पाँगास्थित वडा नं ८ मा निर्माण भएको गणेशमान सिंह पार्कमा गणेशमानको शालिक…

सम्बन्धित सामग्री

गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता कात्तिक १८ गतेदेखि हुने

वीर गणेशमान सिंह फउन्डेसन तथा वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको संयुक्त आयोजनामा तेस्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता यही कात्तिक १८ गतेदेखि सुरु हुने भएको छ । प्रतियोगितामा सिनियर, भेट्रान र जुनियरमा गरी जम्मा २३ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक कमिटीका संयोजक सञ्जिव तुलाधरले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । सिनियरमा चार, भेट्रानमा …

वीर गणेशमान सिंह रोड रेस र बक्सिङ हुने

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीले चैतमा रोड रेस र बक्सिङ गरि दुई प्रतियोगिता आयोजना गर्ने भएको छ । कमिटीले चैत ११ गते चौथो वीर गणेशमान सिंह १० के रोड रेस तथा चैत २१ देखि २५ गतेसम्म वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता आयोजना गर्न लागेको सोमबार आयोजित पत्रकार सम्मेलनमा कमिटीका संयोजक […]

गणेशमान सिंह लोकतन्त्रका लागि लड्ने निष्ठावान्: नेता पौडेल

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले गणेशमान सिंह लोकतन्त्रका लागि लड्ने निष्ठावान् नेता भएको बताएका छन्।...

दोस्रो गणेशमान सिंह टेनिस हुने

वीर गणेशमान सिंहको संस्मरणमा दोस्रो संस्करणको टेनिस प्रतियोगिता १९ कात्तिकदेखि हुने भएको छ । वीर गणेशमान सिंह प्रतियोगिताअन्तर्गत टेनिस र १० किलोमिटर रोड रेस हुनेसमेत सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी...

गणेशमान सिंह टेनिस यसै महिना

काठमाडौं (हाम्रो खेलकुद) – गणेशमान सिंहको संस्मरणमा आयोजना हुने दोश्रो संस्करणको टेनिस प्रतियोगिता यसै महिना हुने भएको छ । आयोजक वीर गणेशमान सिंह स्पोर्टस् कमिटिले वीर गणेशमान सिंह प्रतियोगिता अन्तरगत टेवल टेनिस यही १९ गतेबाट र १० के रोड रेस पुसमा हुने जानकारी गराएको छ । ललितपुर सातदोवाटोस्थित टेनिस कोर्टमा २६ गतेसम्म हुने टेनिस प्रतियोगितामा […]

गणेशमान सिंह स्मृति टेनिस कात्तिक १९ देखि

१४ कात्तिक, काठमाडौं । वीर गणेशमान सिंह स्पोर्टस कमिटीको आयोजनामा वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता कात्तिक १९ गतेदेखि सुरू हुने भएको छ । कमिटीले सोमबार पत्रकार सम्मेलन गरी टेनिस र एथ्लेटिककाे १० किलाेमिटर रोड रेसको मिति सार्वजनिक गरेको हो । टेनिस प्रतियोगिता कात्तिक १९ देखि २६ गतेसम्म सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा आयोजना हुनेछ । एक […]

बीर गणेशमान सिंह तेस्रो १० के रोड रेस शनिबार

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको प्रजातान्त्रिक आन्दोलनका युग पूरुष गणेशमान सिहको स्मृतिमा बीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा वीर गणेशमान सिंह तेस्रो १० के रोड रेस यही शनिबार हुने भएको छ । रोड रेस शनिबार हिान ७ः३० बजेपछि शेर्पा मल दरबारमार्गबाट सुरु हुने छ । रोड रेस महेन्द्र शालिक, रत्नपार्क, भद्रकाली, शहीदगेट, वीर अस्पताल, भोटाहिटी, […]

गणेशमान सिंह बक्सिङ मंगलबारदेखि

काठमाडौँ – प्रजातान्त्रिक आन्दोलनका सर्वोच्च नेता गणेशमान सिंहको स्मृतिमा मंगलबारदेखि ‘गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता’ हुने भएको छ। वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा सञ्चालन हुने उक्त प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली सहभागी हुनेछन्। वसन्तपुर डबलीमा शनिबारसम्म सञ्चालन हुने सो प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको प्रतियोगिता संयोजक राजीव श्रेष्ठले जानकारी दिए। प्रतियोगितामा […]

गणेशमान सिंह राष्ट्रिय टेनिस कात्तिक ९ गतेदेखि

४ कात्तिक, काठमाडौं । नेपाली राजनीतिका लौह पुरुष वीर गणेशमान सिंहको स्मृतिमा गणेशमान सिंह फाउण्डेशन र वीर गणेशमान सिंह स्पोर्टस् कमिटीले वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता कार्तिक ९ देखि १६ गतेसम्म आयोजना गर्ने भएको छ । वीर गणेशमानको आदर्श, मुल्य, मान्यता र समग्र जीवन सन्देशलाई खेलकुद मार्फत नयाँ पुस्तासम्म पुर्‍याउँदै विभिन्न खेलहरुको आयोजना गर्ने […]

गणेशमान सिंह प्रजातन्त्र सेनानी सम्मान ११ जनालाई प्रदान

काठमाडौं । गणेशमान सिंह प्रजातन्त्र सेनानी सम्मान ११ जनालाई प्रदान गरिने भएको छ । गणेशमान सिंह फाउण्डेशनले विसं २०४६ को जनआन्दोलनका कमाण्डर एवं लौहपुरुष सिंहको स्मृतिमा स्थापना गरिएको उक्त सम्मान विसं २०४६ मा प्रजातन्त्र ल्याउनका लागि सिंहको अभियानमा जोडिनुभएका प्रजातन्त्र सेनानीलाई प्रदान गर्न लागेको हो । फाउण्डेशनले प्रजातन्त्र सेनानी चोरेन्द्रमानसिंह प्रधान, राजकृष्ण अमात्य, स्व अरविन्द […]