बहस सक्दै गर्दा प्रधानमन्त्रीका वकिलको तर्क- यो बौद्धिक चोरी र अपहरणको विषय भयो नि श्रीमान् !

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्तिको परमादेश माग गरिएको प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा सरकारी पक्षको बहस सकिएको छ ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा सरकार पक्षका ११ जना वकिलले शुक्रवार बहस गरेका थिए ।प्रधानमन्त्री केपी शर्मा ओलीका...