सरकारी जग्गा किर्ते अभियोगमा २५ जनालाई कैद र जरिवाना

विशेष अदालतले सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरेको भन्दै २५ जनालाई सजाय सुनाएको छ। मंगलबार बसेको विशेषको इजलासले यस मुद्दाका तीन प्रतिवादीलाई भने सफाई दिएको छ।  ‘यस मुद्दामा २५ जनालाई जनही...