क्रिकेट संघको नयाँ नेतृत्वका लागि असोज पहिलो साता चुनाव

१५ असार, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको नयाँ नेतृत्व चयनका लागि असोज ५ र ६ गते निर्वाचन हुने भएको छ । आज शुक्रबार बसेको क्यानको केन्द्रीय कार्य समितिको बैठकले असोज ५ र ६ गते केन्द्रीय निर्वाचन गर्ने निर्णय गरेको हो । बैठकले साउन १० गतेसम्ममा सदस्यता वितरण गर्न जिल्ला संघहरुलाई जिम्मेवारी दिएको छ । बैठकले […]