माधव नेपालको गृहपालिकामा नेकपा एकीकृत समाजवादीका 'बागी'ले मारे बाजी

नेकपा एकीकृत समाजवादीका राष्ट्रिय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको गृहपालिकाको एउटा वडामा नेकपा एकीकृत समाजवादी कै बागी उम्मेदवारले बाजी मारेका छन्।...

सम्बन्धित सामग्री

एमालेले भ्रष्टाचार र लुटको पैसा निर्वाचनमा खोलो जसरी बगाउँदै: माधव नेपाल

काठमाडाैँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले भ्रष्टाचार र लुटको पैसा निर्वाचनमा खोलो जसरी बगाएकाे आराेप लगाएका छन् । बिहीबार विभिन्न पार्टी परित्याग गरी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका नेता, कार्यकर्ताहरूलाई पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा स्वागत गदै उनले एमालेले अहिलेको निर्वाचनमा पैसाको खोलो बगाइरहेको आरोप लगाउँदै एमालेको आम्दानीको श्रोत […]

एमालेमै रहेर हरिबिजोग भोग्न चाहेनौँ : माधव नेपाल

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अत्याचारविरुद्ध बाध्य भएर नयाँ पार्टी खोलेको बताएका छन्। नेकपा एकीकृत समाजवादी निकट उपत्यका युवा विशेष जिल्ला कमिटीले शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले केपी ओलीले संविधान कुल्चिएको, संसद बिघटन गरेको सहेर बस्ने वा विद्रोह गर्ने भन्ने विकल्पमा दोस्रो रोजेको उनले […]

नेकपा समाजवादी र गौरवशाली पार्टीबीच एकता घोषणा (फोटोफिचर)

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीसँग भविसोर पराजुली नेतृत्वको नेकपा गौरवशाली पार्टी एकीकरण भएको छ । मंगलबार काठमाडौमा आयोजित कार्यक्रममा दुई पार्टीबीच एकता भएको घोषणा गरिएको हो । पार्टी एकता घोषणा कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार, महासचिव डा. बेदुराम भुसालसहित शीर्ष नेता सहभागी थिए भने गौरवशाली पार्टीका अध्यक्ष भविसोर पराजुली लगायतका नेताहरु सहभागी थिए । कार्यक्रममा अध्यक्ष पराजुलीले नेपालको कम्युनिस्ट आन्दोलनलाई अघि बढाउन सच्चा कम्युनिस्ट पा

चुनावी तालमेलको मोडेल टुंगिन बाँकी छ : माधव नेपाल

७ चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले स्थानीय तहको चुनावमा सत्तारुढ गठबन्धनमा रहेका दलहरुका बीचमा तालमेल हुने बताएका छन् । सोमबार काठमाडौंको शंखरापुर नगरपालिकामा भएको कार्यक्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन् । नेकपा एकीकृत समाजवादी शंखरापुर नगर कमिटीका अध्यक्ष श्याम कुमार वाइबाका अनुसार अध्यक्ष नेपालले सत्तागठबन्धनमा रहेका दलहरुबीच तालमेलका विषयमा छलफल भइरहेको […]

घर ठानेको एमाले जेल भएछ, सूर्य चिह्नमा आज ग्रहण लागेको छ : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आउने निर्वाचनमा नेकपा एमालेको पत्तासाप गर्ने दाबी गरेका छन् । बुधवार डडेल्धुरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले डडेल्धुरामा नेकपा एकीकृत समाजवादी अब ‘इन’ भएको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै उनले अबको निर्वाचनमा केपी ओली नेतृत्वको नेकपा एमालेको पत्तासाप हुने दाबी समेत गरेका हुन् । ‘विचार र आदर्श, लोकतान्त्रिक मूल्य र मान्यता स्थापित गर्न, समृद्ध देशको लागि र समतामूलक तथा भेदभावरहित समाज निर्माणको लागि नेकपा एमाले बनाएका थियौं तर एमाले ...

मन्त्रीहरूले नराम्रो काम गरेमा तत्काल मन्त्री पदबाट हटाउँछु : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संघीय संसदको निर्वाचन संविधानले तोकेकै समयमा हुने बताएका छन् । बिहीवार नेकपा एकीकृत समाजवादी मध्यपुर थिमि नगर कमिटीले आयोजना गरेको दीपावली, नेपाल संवत् ११४२ र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले कसैले चाहँदैमा संघीय संसदको निर्वाचन चाँडै नहुने बताए । उनले राष्ट्रिय सभाको निर्वाचन र स्थानीय तहको निर्वाचन चैतमा हुने बताउँदै निर्वाचन र केन्द्र तथा प्रदेशको उपनिर्वाचनमा ५ दलको गठबन्धन हुने र यसलाई कसैले भत्काउन तथा टुटाउन नसक्ने बताए । ...

आगामी चुनावपछि ५ वर्ष सक्रिय राजनीतिमा रहन्छु : माधव नेपाल

१० भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावपछि ५ वर्ष सक्रिय राजनीति गर्ने योजना रहेको बताएका छन् । २००९ फागुनमा जन्मिएका नेपालले भर्खरै नेकपा एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी पार्टी बनाएका छन् । निर्वाचन आयोगले नयाँ दललाई मान्यता दिएपछि बिहीबार आयोजित पहिलो पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले बुढो हुँदासम्म पदमा बसिरहने […]

माधव नेपाल पक्षका यी केन्द्रीय सदस्य र सांसद गरे आयोगमा सनाखत (नामावलीसहित)

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले दल दर्ताको लागि बुधबार सांसद र केन्द्रीय सद्स्यको हस्ताक्षर सनाखत गराएको छ । नेकपा एमालेबाट फुटेर नेपाल लगायतका नेताहरुले अलग दल नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि निवेदन दिएका थिए ।  सो निवेदनपछि दल दर्ताको प्रमाणपत्र दिन आयोगले आज सनाखत गर्न नेताहरुलाई बोलाएको थियो ।सोही क्रममा नेकपा एकीकृत समाजवादीका २९ सांसद र ५५ जना केन्द्रीय सदस्यहरु आयोग पुगेर सनाखत गरेका हुन् । यसैबीच वरिष्ठ नेता झलनाथ खनालले पनि नयाँ दल दर्ताका लागि निर्वा