सर्लाही : जिल्लाका किसानहरू लगाएको मकैको उचित मूल्य नपाउँदा चिन्तित बनेका छन्। आफूले लगाएको मकैमा फौजी कीराको सङ्क्रमणसँगै हावाहुरी र असिना-पानीबाट बचेको मकैको मूल्य नपाउँदा किसानहरू थप मारमा परका हुन्।
सबै समस्याका बीच उत्पादन गरेको मकैको उचित मूल्य नपाउँदा थप मारमा परेको लालबन्दी नगरपालिका-१७ का किसान रमेश अ...