बागमती प्रदेशमा तत्काल नयाँ सरकार गठन नहुने

काठमाडौं । बागमती प्रदेशमा पनि नयाँ सरकार गठनको प्रक्रिया तत्काल सुरू नहुने भएको छ । संघमा नयाँ सरकार गठनको स्पष्ट समीकरण बनेपछि मात्र बागमती प्रदेश सरकारको गठन प्रक्रिया सुरू हुने भएकाे हाे । राष्ट्रपति विद्यादेवी भण्डारीले यहि पुस १० गतेभित्र संघीय सरकार गठनका लागि आह्वान गरेसँगै प्रदेश प्रमुख कार्यालय बागमती प्रदेशले त्यसपछि मात्र सरकार गठनको […]

सम्बन्धित सामग्री

परिआए सरकारको नेतृत्व गर्न राप्रपा तयार छ : नेता थापा

बागमती प्रदेशमा नयाँ सरकार गठन वा पुरानैलाई निरन्तरता भन्ने विषयमा अन्यौलताको अवस्था रहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टीका बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले परिआए बागमती प्रदेश सरकारको नेतृत्व लिन तयार...

बागमतीको मुख्यमन्त्रीमा माओवादी केन्द्रका जम्मकट्टेल निश्चिति

हेटौंडा । बागमती प्रदेशमा आगामी सरकारको नेतृत्व नेकपा माओवादी केन्द्रले गर्ने भएको छ । आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकले बागमती प्रदेशमा माओवादी केन्द्र र एमाले बीच आलोपालो सरकारको नेतृत्व गर्ने

बागमती प्रदेश : सरकार गठनका लागि दलहरूले दिए छलफलमा तीव्रता

मकवानपुर । बागमती प्रदेश सरकार गठनका लागि दलहरूले छलफलमा तीव्रता दिएका छन् । प्रदेश सरकारको नेतृत्वको लागि विभिन्न विकल्पसहित दलहरु छलफलमा जुटेका हुन् ।  केन्द्रीय स्तरमा बनेको सत्ता गठबन्धनका दलहरू सोही अनुसार सरकार गठनका लागि सक्रिय देखिएका छन्, भने नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी फरक समीकरणबाट सत्तारोहणको प्रयासमा रहेका छन् । बागमती प्रदेशमा सत्ता गठबन्धनमा आबद्ध दलहरू नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपा केन्द्रीय समीकरण अनुसार प्रदेश सरकार गठन गर्ने पक्षमा देखिएका छन् ।  गठबन्धन दलका नेताहरू सरकार केन्द्रको समीकरण भन्दा फरक समीकरणको सम्भावना नरहेको बताउँछन् । सत्ता गठबन्धनबाट अलग भएर सरकार गठन गर्ने पक्षमा नरहेको...

बागमती प्रदेशमा पुस २५ गतेभित्र सरकार गठन गर्न आह्वान

हेटौँडा। बागमती प्रदेश प्रमुखको कार्यालयले पुस २५ गतेभित्र सरकार गठन गर्न आह्वान गरेको छ। प्रदेश प्रमुख यादवचन्द्र शर्माले २५ गते सोमबार अपराह्न ४ बजेभित्र मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरेका हुन्। प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका हुन्।

बागमतीमा प्रदेश सरकार गठनका लागि आह्वान

काठमाडाैँ- बागमती प्रदेशमा प्रदेश सरकार गठनका लागि आह्वान गरिएकाे छ। प्रदेश प्रमुखको कार्यालयद्वारा बिहीबार सूचना टाँस गरी दलहरूलाई मुख्यमन्त्री पदमा दावी गर्न आह्वान गरिएकाे हाे। ‍ बागमती प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख कार्यालयले दलहरूलाई मुख्यमन्त्रीको दावी पेस गर्न आह्वान गरेको हो। संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सरकार गठन गठन गर्न कुनै […]

काठमाडौंका २० सिट : १५ मा कांग्रेसको दाबी, १६४ जना सिफारिस (सूचीसहित)

काठमाडौंका २० वटा प्रदेश निर्वाचन क्षेत्रमा पाँच दलीय सत्ता गठबन्धनभित्र सिट बाँडफाँट पेचिलो बनेको छ । कांग्रेसले २० मध्ये कम्तिमा १५ सिटमा दाबी राखेको छ ।सभापति शेरबहादुर देउवाले बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँलाई मंगलबार बिहान बालुवाटार बोलाएका थिए । बागमती प्रदेशमा एकल सरकार गठन हुने हिसाब–किताबका साथ कांग्रेसले सिट बाँडफाँटको नीति लिएको छ । कार्यदलका एक सदस्यका अनुसार काठमाडौंका २० वटा निर्वाचन क्षेत्रमा जसपा र राष्ट्रिय जनमोर्चाले कुनै सिट पाउने छैन । एकीकृत समाजवादी र माओवा

बागमती प्रदेश सरकार परिवर्तनको चर्चा, बजेट पास गरेलगत्तै मुख्यमन्त्रीमा बानियाँ

बागमती प्रदेश सरकार परिवर्तनको चर्चा सुरु भएको छ । आगामी आर्थिक वर्षको बजेट पास गरेलगत्तै प्रदेश सरकार परिवर्तन हुने चर्चा सुरु भएको हो । यसअघि बागमती प्रदेशमा सत्तारुढ ५ दलीय गठबन्धनको नेतृत्वमा सरकार गठन हुँदाको सहमतिअनुसार प्रदेश सरकार परिवर्तनको चर्चा सुरु भएको हो । उक्त सहमतिअनुसार आर्थिक वर्ष २०७९/०८० को बजेट पास भएलगत्तै बागमती प्रदेश सरकारको नेतृत्व नेपाली काँग्रेसले गर्नेछ ।सत्ता गठबन्धन दलहरूको सहमति बमोजिम नेपाली काँग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले आगामी असारमा प्रदेश स

सत्ता स्वार्थमै बित्यो बागमती सरकारको चार वर्ष

हेटौंडा : शनिबार बागमती प्रदेश सरकार स्थापनाको ४ वर्ष पुगेको छ। २०७४ साल माघ २९ गते बागमती प्रदेशमा पहिलोपटक सरकार गठन भएको थियो।डोरमणि पौडेलको नेतृत्वमा प्रदेशमा नेकपा एमाले र माओवादी मिलेर बनेको नेकपाले पहिलोपटक सरकार बनाएको थियो। ४ वर्षको अन्तरालमा बागमती प्रदेशमा ३ पटक सरकार गठन भइसकेको छ।०७७ साल पुस ५ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि बागमती प्रदेशमा सरकारको फेरबदल सुरु भएको थियो। प्रतिनिधिसभा विघटनले नेकपाबाट एमाले र माओवादीलाई मात्रै छुट्याएन, एमाले आफै

बागमती प्रदेश : ४५ महिनामा २९ मन्त्री फेरिए

हेटौंडा  : देश संघीयतामा गएपछि नेपालको पहिलो प्रदेश बनेको बागमती प्रदेशमा ४५ महिनाको अवधिमा २९ जना मन्त्री बनेका छन्।बागमती प्रदेश सरकार गठन भएको सुरुवातदेखी हालसम्म प्रदेशमा २९ जना मन्त्रि फेरिएका हुन्। देश संघीयतामा गएपछि ३ तहको सरकारबाट नागरिकहरुले सहज रुपमा सेवा सुविधा पाउने र देश विकासले द्रुत गति लिने विश्वास लिए पनि प्रदेश सरकार मन्त्रि परिवर्तमा मात्रै अल्झिएको देखिन्छ।करिब ४ वर्षको अवधिमा नै २९ मन्त्रि फेरिनुले संघमा सधै देखिदै आएको राजनीतिक अस्थिरताको छाप प्रदेश सरकारमा पनि स्पष्ट