‘आर्थिक क्रान्ति सफल बनाउन पर्यटकीय क्षेत्र आवश्यक’

मङ्गलबारे । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आर्थिक क्रान्तिलाई सफल बनाउन पर्यटन प्रवद्र्धन आवश्यक भएको बताएका छन् । प्रदेशमा रहेका पर्यटकीय क्षेत्रको असली रुप संरक्षण गरेमा मात्र पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने उनले बताए । दक्षिणी इलामको माई नगरपालिका–१ को बिहिबारेमा प्रथम १३ कुने सिमसार महोत्सव २०७८ को उद्घाटन गर्दै मुख्यमंत्री राईले सीमसार […]