काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । शनिबारका लागि तय भएको बैठक तयारी नपुगेको भन्दै अन्तिम समयमा आजका लागि सारिएको थियो । बैठक बिहान १० बजे केन्द्रीय कार्यालय वनस्थलीस्थित घण्टीघरमा बस्ने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकमा प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फका उम्मेदवार सिफारिस सम्बन्धी विषयमा छलफल हुने कार्यसूची छ । साथै […]
काठमाडौँ – अस्ट्रेलियामा बस्नका लागि मानवीय भिसा पाएका इरानी महिला फुटबल टोलीका थप तीन सदस्यले आफ्नो मन बदलेका छन् र उनीहरू अब स्वदेश फर्कने भएका छन्। इरानी डायस्पोराका मानवअधिकारवादीले यी तीन सदस्यको नाम जोहरा सुल्तान मेस्केहकार, मोना हमौदी र जोहरा सरबाली बताएका छन्। गत मार्च २ मा दक्षिण कोरिया विरुद्धको एसिया कपको पहिलो खेलमा इरानी […]
Kathmandu. The meeting of the Nepali Congress Central Working Committee is scheduled to convene today. According to the party's central office, the meeting will take place at 1 PM at the party's central office located in BP Nagar, Lalitpur.The main agenda of the meeting is the selection of proportional representation (PR) members. Discussions and decisions will be held regarding the final selection of House of Representatives members from the list of candidates submitted to the Election Commission before the election, based on the number of seats the party secured under the PR system, and sending these names to the Election...
हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । साथै हाल मुलकका पहाडी र हिमाली भागमा साधारणतया बादल लागेको छ भने अन्य बाँकी भागमा आंशिक बादल लागेको छ । गण्डकी प्रदेशका केही स्थान तथा कोशी र बागमती प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले […]