भारत सन् २०१८ मा विश्वकै पाँचौँ ठूलो अर्थतन्त्र बन्ने

भारतले बेलायत र फ्रान्सलाई पछि पार्दै सन् २०१८ विश्वकै पाँचौँ ठूलो अर्थतन्त्र बन्ने मंगलबार सार्वजनिक एक प्रतिवेदनमा उल्लेख छ। भारत अहिलेसम्म विश्वको सातौँ ठूलो अर्थतन्त्र रहेको भएपनि सन् २०१८ मा दुईस्थान माथि चढ्दै पाँचौँ स्थानमा पुग्न देखिएको लण्डनस्थित आर्थिक तथा व्यवसायिक अनुसन्धान केन्द्र (सेन्ट्रल फर इकोनोमिक्स एण्ड विजिनेस रिसर्च)द्वारा जारी बार्षिक प्रतिवेदनमा जनाइएको छ। त्यसैगरी,…

सम्बन्धित सामग्री

तेस्रो ठूलो अर्थतन्त्र बन्न भारतले सामना गर्नुपर्ने चुनौती

सन् २०१४ मा भारत विश्वकै १०औँ ठूलो अर्थतन्त्र थियो । तर, ०२२ मा आइपुग्दा छलाङ मारेर पाँचौँ ठूलो अर्थतन्त्र बन्यो । यतिवेला भारत अमेरिकाभन्दा २५५ खर्ब डलर, चीन १८१ अर्ब, जापान ४२...

आइफोनमा ‘मेड इन इन्डिया’को युग कति सम्भव ?

भारत कैयौँ सम्भावनासहित विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको देश बन्ने पंक्तिमा छ । यस्तो स्थितिमा अमेरिकी कम्पनी एप्पलले भातरतिर नजर लगाइरहेको छ । कोभिड महामारी र चीनको भूराजनीतिक तनावले गर्दा आपूर्ति शृंखलालाई...

भारत पाँचौँ ठूलो अर्थतन्त्र

भारत विश्वकै पाँचौँ ठूलो अर्थतन्त्र बनेको दाबी गरिएको छ । स्टेट बैङ्क अफ इन्डिया (एसबीआई)ले शनिबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले सन् २०२१ डिसेम्बरमै भारतको अर्थतन्त्रको आकार बेलायतको भन्दा ठूलो भएको जनाएको हो । यो प्रतिवेदनले सन् २०२९ सम्ममा भारत विश्वकै तेस्रो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण पनि गरेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले पनि अहिले भारतको अर्थतन्त्र अमेरिका, चीन, जापान र जर्मनीभन्दा पछि रहेको जनाएको छ । “आईएमएफको प्रक्षेपणले डलरमा भारतको अर्थतन्त्र बेलायतको अर्थतन्त्रभन्दा ठूलो भइसकेको छ । जुन अमेरिका, चीन, जापान र जर्मनीको पछाडि छ । एक दशकअघि भारत ठूलो अर्थतन्त्रको सूचीमा ११औँ स्थानमा थियो,” आईएमएफको प्रतिवेदनमा भनिएको छ ।

बेलायतलाई पछि पार्दै भारत बन्यो विश्वकै पाँचौं ठूलो अर्थतन्त्र

विश्वकै सबैभन्दा तीव्र विकाससिल अर्थतन्त्र भारत बेलायतलाई पछि पार्दै विश्वकै पाँचौं ठूलो अर्थतन्त्र बनेको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को प्रक्षेपण अनुसार अब, भारत अमेरिका, चीन, जापान र जमर्नी भन्दा पछि रहँदै पाँचौं ठूलो अर्थतन्त्र बनेको हो।

२०२६ मा चौथो र २०३४ मा तेस्रो ठूलो अर्थतन्त्र भएको मुलुक बन्दै भारत

भारत सन् २०२६ मा जर्मनीलाई पछि पार्दै विश्वकै चौथो ठूलो अर्थतन्त्र भएको मुलुक बन्न सक्ने देखिएको छ । युकेस्थित सेन्टर फर इकोनोमिक्स एन्ड बिजनेस रिसर्च (सीईबीआर) को नयाँ रिपोर्टमा यस्तो देखिएको होे । सन् २०३४ मा जापानलाई पनि पछि पार्दै भारत विश्वकै तेस्रो ठूलो अर्थतन्त्र बन्न सक्ने रिपोर्टमा उल्लेख गरिएको छ ।

भारत विश्वकै पाँचाैँ ठूलो अर्थतन्त्र भएको मुलुक बन्दै

बेलायत र फ्रान्सलाई पछि पार्दै भारत सन् २०१८ मा विश्वकै पाँचाैँ ठूलो अर्थतन्त्र भएको मुलुक बन्ने एक प्रतिवेदनमा जनाइएको छ । भारत अहिले विश्वको सातौँ ठूलो अर्थतन्त्र भएको देश हो ।

भारत विश्वकै तेस्रो ठूलो अर्थतन्त्र हुन सक्ने - Karobar National Economic Daily

नयाँ दिल्लीः आगामी १० वर्षको अवधिमा जापान र जर्मनीलाई उछिन्दै भारत विश्वकै तेस्रो ठूलो अर्थतन्त्र हुन सक्ने एचएसबीसीले जनाएको छ । तर, यसका लागि लगातारको सुधार र सामाजिक क्षेत्रमा बढी…