डेंगुबाट मृत्यु हुनेको संख्या ४२ पुग्यो, संक्रमित ३२ हजार भन्दा धेरै

काठमाडौं : नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ जना पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार गत साउन यता बढेको डेंगु ज्वरोको कारण हालसम्म मृत्यु हुनेको संख्या ४२ पुगेको हो। यो संख्या नेपालमा डेंगु भित्रिएपछिकै सबैभन्दा धेरै हो।यसअघि विसं २०७६ मा लगभग १८ हजार डेंगुका बिरामी हुँदा ६ जनाको मृत्यु भएको थियो।यस्तै, डेंगु संक्रमितको संख्या पनि ३२ हजार नाघेको छ। मन्त्रालयको पछिल्लो विवरण अनुसार यो वर्ष डेंगु संक्रमितको संख्या ३२ हजार १२१ जना पुगेको छ भने ७६ जिल्लाम

सम्बन्धित सामग्री

डेंगुबाट मृत्यु हुनेको संख्या ५१ पुग्यो, ४२ हजारभन्दा बढी संक्रमित

काठमाडौं : नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ५० नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार गत साउन देखि हालसम्म ५१ जना डेंगु संक्रमितको मृत्यु भएको छ। यस्तै, डेंगु संक्रमितको संख्या पनि ४२ हजार नाघेको छ। हाल देशभर ४२ हजार ५०४ जना डेंगु संक्रमित रहेका छन। यो वर्ष गत साउन पहिलो हप्तादेखि ललितपुरबाट फैलिएको डेंगु संक्रमण ७७ जिल्लामा पुगिसकेको छ भने डेंगुबाट १० जिल्ला बढी प्रभावित भएका छन्। जसमा काठमाडौं, ललितपुर, मकवानपुर, भक्तपुर, दाङ, चितवन, रूपन्देही, धाद

एक दिनमै थपिए १७ सय १४ डेंगुका बिरामी, एकजनाको मृत्यु

काठमाडौं : डेंगु संक्रमणबाट मंगलबार एकजनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एकजनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ४९  पुगेको छ।आज एकै दिन १ हजार ७१४ जना डेंगुका बिरामी थपिएका छन्। सोमबारसम्म डेंगुबाट मृत्यु हुनेको संख्या ४८ जना थियो भने कुल बिरामी ४० हजार २९ जना रहेको मन्त्रालयकाे तथ्यांकमा उल्लेख थियाे।गत साउनदेखि हालसम्म ४१ हजार ७ सय ४३ जना डेंगुका बिरामी भएको मन्त्रालयले जनाएको छ। ७ वटै प्रदेशका ७७ वटै जिल्ला डेंगु फैल

डेंगुबाट मृत्यु हुनेको संख्या ४४ पुग्यो

काठमाडौँ- डेंगुकाे संक्रमणबाट ४४ जनाकाे मृत्यु भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार गत साउनयता डेंगुबाट मृत्यु हुनेको संख्या ४४ पुगेको हो। यो संख्या नेपालमा डेंगु भित्रिएपछि कै सबैभन्दा धेरै हो। यसअघि २०७६ सालमा करिब १८ हजार डेंगुका बिरामी हुँदा ६ जनाको मृत्यु भएको मन्त्रालयको रेकर्डमा उल्लेख छ । हालसम्म डेंगु संक्रमित हुनेको […]

डेंगुबाट मृत्यु हुनेको संख्या ४४ पुग्यो

काठमाडौं। डेंगुकाे संक्रमणबाट ४४ जनाकाे मृत्यु भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लाे विवरणअनुसार गत साउनयता डेंगुबाट मृत्यु हुनेको संख्या ४४ पुगेको हो। यो संख्या नेपालमा डेंगु भित्रिएपछि कै सबैभन्दा धेरै हो। यसअघि २०७६ सालमा करिब १८ हजार डेंगुका बिरामी हुँदा ६ जनाको मृत्यु भएको मन्त्रालयको रेकर्डमा उल्लेख छ । हालसम्म डेंगु संक्रमित हुनेको […]

डेंगुबाट मृत्यु हुनेको संख्या ४४ पुग्यो, संक्रमित ३३ हजार नाघे

काठमाडौं : नेपालमा डेंगुबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार गत साउन यता डेंगुबाट मृत्यु हुनेको संख्या ४४ पुगेको हो।यो संख्या नेपालमा डेंगु भित्रिएपछिकै सबैभन्दा धेरै हो। यसअघि विसं २०७६ मा लगभग १८ हजार डेंगुका बिरामी हुँदा ६ जनाको मृत्यु भएको थियो।यस्तै यो बर्ष मात्रै डेंगु संक्रमित हुनेको संख्या ३३ हजार ९ सय ७५ पुगेको छ। यो संख्या हालसम्मकै धेरै हो। गत साउनबाट बढ्न थालेको डेंगु तीन महिनामा तीव्ररूपमा बढेको थियो। यसवर्ष सुरुमा ललितपुरबा

डेंगुबाट मृत्यु हुनेको संख्या ४१ पुग्यो

डेंगुका बिरामीको संख्या पनि ३१ हजारभन्दा नाघेको छ। हालसम्म डेंगुका बिरामीको संख्या ३१ हजार १ सय ६९ पुगेको छ।

डेंगुबाट मृत्यु हुनेको संख्या ४१ पुग्यो

काठमाडौं : देशभरि डेंगुबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार हालसम्म डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ पुगेको हो।यो संख्या नेपालमा डेंगु संक्रमण देखिएपछिको हालसम्मकै धेरै हो। यसअघि विसं २०७६ मा लगभग १८ हजार डेंगुका बिरामी हुँदा ६ जनाको मृत्यु भएको थियो।डेंगुका बिरामीको संख्या पनि ३१ हजारभन्दा नाघेको छ। हालसम्म डेंगुका बिरामीको संख्या ३१ हजार १ सय ६९ पुगेको छ।

२८ हजार १०९ जनामा डेंगु संक्रमण पुष्टि

नेपालमा डेंगुबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ । यो तथ्यांक गत साउनयताको भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै डेंगु संक्रमित हुनेको संख्या २८ हजार १०९ पुगेको मन्त्रालयले जनाएको छ ।मन्त्रालयको तथ्यांक अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा २१ हजार ९७५, लुम्बिनीमा प्रदेशमा ३१ सय २५, सुदूरपश्चिम प्रदेशमा ८५०, एक नम्बर प्रदेशमा ८२९ केस देखिएको छ । त्यसैगरी, गण्डकीमा ६७७, मधेश प्रदेशमा ४१३ र कर्णाली प्रदेशमा २३८ जनामा संक्रमण देखिएको छ । मुस्ताङबाहेक सबै जिल्लामा डेंगु संक्

डेंगुबाट एकैदिन २ जनाको मृत्यु

काठमाडौँ । नेपालमा डेंगु संक्रमणबाट एकै दिन २ जनाको मृत्यु भएको छ । त्यस्तै, ५४० जनामा डेंगु संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार डेंगु संक्रमणबाट २ जनाको मृत्यु भएको हो । योसँगै साउन यता डेंगुबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ । मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार साउनयता २८ हजार १०९ जनामा […]

डेंगुबाट मृत्यु हुनेको संख्या ३२ पुग्‍यो

मन्त्रालयका अनुसार सोमबारसम्म २५ हजार ५४३ जनामा डेंगु पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा डेंगुबाट एक हजार ५१ जना संक्रमित  भएका छन्।