पोखरा–जोमसोम उडान सुरु

काठमाडौँ । पोखरा–जोमसोम रुटमा आज (आइतबार)देखि नियमित उडान सुरु भएको छ । तारा एयरले यो रुटमा उडान सुरु गरेको हो । कोरोना भाइरसको तेस्रो लहर सुरु भएपछि गत डिसेम्बरदेखि यो रुटमा उडान बन्द भएको थियो । आइतबार मात्र कुल ५ वटा उडान भएको तारा एयरले जनाएको छ । यसमा भारतीय नागरिक र केही विदेशी यात्रु […]

सम्बन्धित सामग्री

दुई महिनापछि सुरु भयो पोखरा–जोमसोम उडान

अहिले निजी हवाई कम्पनि समिट एयरले पोखरा–जोमसोम रुटमा उडान थालेको छ। निजी क्षेत्रको अर्काे हवाई कम्पनि तारा एयरले पनि भदौ २५ गतेदेखि यही रुटमा उडान गर्ने तयारी थालेको छ। समिटले अहिले एउटा जहाजबाट उडान सुरु गरेको छ। ताराले पनि सुरुवाती चरणमा एउटा जहाज पोखरा...

दुई महिनापछि पोखरा-जोमसोम उडान सुरु

पोखरा- जोमसोम उडान ७१ दिनपछि आइतबारदेखि सुरु भएको छ । तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार आइतबार पोखरा जोमसोम ५ वटा उडान भए । ‘कोरोना, लकडाउन, हिउँदयाम आदि कारणले पुस ५ पछि उडान बन्द गरेका थियौं,’ प्रवक्ता बर्तौलाले भने, ‘अब संक्रमण दर पनि घट्दै गयो, पर्यटकीय गतिविधि पनि खुला भएकाले आजदेखि उडान सुरु गरेका छौं ।’

कुहिरोले चार घण्टासम्म हवाई उडान ‘डिले’

पोखरा विमानस्थल सामान्य अवस्थामा यतिबेला बिहान ६ बजेर २० मिनेटमा खुल्नुपर्ने हो। विमानस्थल खुल्नासाथ पोखरा–जोमसोम रुटमा उडान सुरु भईहाल्थे। त्यसपछि सवा ८ बजेतिर काठमाडौंका लागि उडान सुरु हुन्थ्यो। तर, पछिल्लो केहीदिनदेखि विमानस्थल खुल्ने समय झन्डै ६ घण्टासम्म ढिला हुने गरेको छ।

डेढ वर्षपछि पोखरा-जोमसोम नियमित उडान गर्दै तारा एयर, दैनिक पाँचवटा उडान गर्ने

काठमाडौं। यती एयरलाइन्सको भगिनी कम्पनी तारा एयरले डेढ वर्षपछि पोखरा-जोमसोम नियमित उडान सुरु गर्ने भएको छ। कम्पनीले आउँदो असोज

एक वर्षपछि पोखरा–जोमसोम उडान सुरु

कोरोना संक्रमण रोक्न देशव्यापी लकडाउन भएसँगै रोकिएको हिमालपारिको जिल्ला मुस्ताङलाई पोखरा जोड्ने हवाई उडान झण्डै एक वर्षपछि सुरु भएको छ। लकडाउनको कारण लामो समय उडान रोकिएको र त्यसपछि यात्रु अभाव भएको भन्दै हवाई सेवा सुरु हुन सकेको थिएन।