लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा बाढीको जोखिम, तीन दिनसम्म सतर्कता अपनाउन आग्रह

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा अहिले घाम चर्किएको छ । तर, दिउँसोपछि हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् गङ्गा नगरकोटीका अनुसार आज वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । अन्य ठाउँमा भने हल्कादेखि मध्यम पानी पर्ने अनुमान रहेको उहाँले बताउनुभयो । यस्तै, आज राति गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । यसैबीच, आजदेखि पर्सि शुक्रवारसम्म लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराई ...

सम्बन्धित सामग्री