पतिभन्दा ७ गुणा धनी बिपाशा बासु

कुनै समयमा ग्ल्यामरस स्टाइलले दर्शकको मन जित्न सफल अभिनेत्री विपाशा बासु लामो समयदेखि बलिउड फिल्मबाट टाढिएकी छिन् । उनले सुपरहिट फिल्म ‘राज’ र ‘जिस्म’ मा काम गरिसकेकी छिन् । सन् २०१५ मा बासु र उनका श्रीमान करण सिंह ग्रोवरका साथ फिल्म ‘एलोन’ मा देखिएकी थिइन् ।  विपाशा र करण फि...