गठबन्धनमा धोका भएको एकीकृत समाजवादीको निष्कर्ष

२१ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनबाट आफ्नो पार्टीलाई धोका भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । चुनावी समीक्षा गर्न शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालयको बैठकले त्यस्तो निष्कर्ष निकाल्दै समग्र समीक्षाका लागि सूचना संकलन गर्न नेताहरुलाई प्रदेशगत जिम्मेवारी समेत तोकेको छ । सचिवालय बैठकपछि एकीकृत समाजवादीका सम्मानित नेता […]

सम्बन्धित सामग्री

एमालेबाट धोका पाएपछि देउवा 'हिस्स बुढो खिस्स दाँत' भए : अध्यक्ष नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेले प्रधानमन्त्री पद गुमाएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि व्यंग्य गरेका छन्। शनिबार नेकपा एसनिकट नेवा संघको अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले  एमालेबाट धोका खाएपछि देउवा हिस्स बुढा खिस्स दाँत भएको उल्लेख गर्दै व्यंग्य गरेका हुन्। उनले गत पुस १० गते बालुवाटारमा भएको घटनाक्रमबारे उल्लेख गर्दै एमालेका कारण देउवाले धोका खाएको बताए। ‘चुनावको परिणामपछि शेरबहादुरजी, प्रचण

माओवादी नेताहरुको प्रतिक्रिया : चुनावमा कांग्रेसले धोका दियो

सत्ता गठबन्धनमा सहभागी नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताले  नेपाली कांग्रेसले धोका दिएको निष्कर्ष निकालेका छन् । माओवादीसहित   एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा लगायत दलहरूले काँग्रेसलाई इमानदारिताका साथ मत दिएपनि कांग्रेसले धोका दिएको आरोप लगाएका हुन । गठबन्धनमा सहभागी दलहरूले एक आपसमा मत नदिँदा एमाले मजबुत भएर आएको नेताहरूको बुझाई छ ।चुनावी परिणामकै बीच माओवादी केन्द्रका पोलिटब्युरो सदस्य रामप्रसाद सापकोटा‘ दीपशिखा’ले कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीसँगक

कतिपय पार्टीले धोका दिएपनि गठबन्धन आवश्यक छ : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संघ र प्रदेशको निर्वाचनमा पनि सत्तारुढ गठबन्धनको आवश्यकता रहेको बताएका छन्। शनिबार काठमाडौंमा बसेको पार्टी केन्द्रीय कमिटी बैठकमा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष...

चुनावी परिणामप्रति एकीकृत समाजवादी असन्तुष्ट

एकीकृत समाजवादीले गठबन्धनका कांग्रेस र माओवादीले निर्वाचनमा धोका दिएको प्रारम्भिक निष्कर्ष निकालेको छ । केन्द्रमा गठबन्धनले निर्णय गरे पनि तल कार्यान्वयन नहुँदा पार्टीले थोरै सिट जितेको र एमाले धेरै सिट जित्न...

काँग्रेस र माओवादीका कारण एकीकृत समाजवादी खुम्चिन पुग्याे : मेटमणि चाैधरी

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका नेता मेटमणि चाैधरीले स्थानीय तहको निर्वाचनमा गठबन्धनभित्रैबाट पार्टीलाई धोका भएको बताएका छन् । पछिल्ला राजनीतिक निर्णयहरूमा एकीकृत समाजवादीकाे भूमिका महत्त्वपूर्ण रहेपनि त्यसकाे वेवास्ता गरिएकाे उनको भनाइ छ । आफ्नै पार्टीका कारण काँग्रेसलाई प्रधानमन्त्रीको कुर्सीमा पुर्‍याएपनि नेकपा एकीकृत समाजवादीमाथि दलहरू उदार नदेखिँदा अत्यन्तै खुम्चिनु परेकाे चाैधरीकाे गुनासो छ । राताेपाटीसँगकाे कुराकानीमा नेता चाैधरीले भने, ‘ राजनीतिमा अनुशासन देख

नेकपा एसलाई धोका

काठमाडौं, जेठ ५ । एमालेबाट विभाजित भएर नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) बनाएका माधवकुमार नेपाललाई गठबन्धन दलहरूले स्थानीय तह निर्वाचनमा मतदानमा धोका दिएका छन्। सिट बाँडफाँटमा पनि मिलेर दोहोरो चरित्र देखाएका नेपाली कांग्रेस र माओवादी केन्द्रले मतदानमा पनि नेकपा एसलाई धोका दिएका हुन्। नेकपा एसका एक केन्द्रीय सदस्यका अनुसार आन्दोलनबाट आएको शक्ति नभई […]

नेकपा एसलाई धोका !

एमालेबाट विभाजित भएर नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) बनाएका माधवकुमार नेपाललाई गठबन्धन दलहरूले स्थानीय तह निर्वाचनमा मतदानमा धोका दिएका छन् । सिट बाँडफाँटमा पनि मिलेर दोहोरो चरित्र देखाएका नेपाली कांग्रेस र माओवादी केन्द्रले मतदानमा पनि नेकपा एसलाई धोका दिएका हुन्।नेकपा एसका एक केन्द्रीय सदस्यका अनुसार आन्दोलनबाट आएको शक्ति नभई विद्रोहबाट जन्मेको पार्टी भएकाले गठबन्धन दलहरूले जुन सदासयता देखाउनुपर्ने हो, त्यो नदेखाएको पाइएको छ। ती सदस्यले गठबन्धन दलले नेकपा एसको मत लिएको तर मत

गठबन्धनको नाममा कांग्रेसले धोका दिएको झलनाथको आरोप

काठमाडौं, १० बैशाख । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनमा आवद्ध दलले चुनावी तालमेल गरेका छन् । तर, स्थानीय तहमा भने तालमेलको विषय झनै पेचिलो बनेको छ । गठबन्धनमा आवद्ध दल नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले चुनावी गठबन्धनको सहमतिअनुसार नेपाली कांग्रेसले भूमिका नखेलेको आरोप लगाएका […]

माधव नेपालबाट एमाले कार्यकर्तामाथि धोका भयो : प्रदीप ज्ञवाली

३० भदौ, गुल्मी । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले माधवकुमार नेपालले विपक्षीहरुसँग गठबन्धन गरेर एमाले कार्यकर्ताहरूलाई धोका दिएको आरोप लगाएका छन् । नेकपा एकीकृत समाजवादी गठन गरेका नेपालले एमालेविरुद्ध घेराबन्दी गरेको उनको आरोप छ । नेकपा एमाले जिल्ला कमिटी गुल्मीले बुधबार सदरमुकाम तम्घासमा आयोजना गरेको पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले प्रवक्ता समेत रहेका ज्ञवालीले […]