राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त अन्तर्गत कलैया प्रथम

बारा । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग सिंहदरबार काठमाडौंले गरेको कार्य सम्पादन मुल्यांकन अन्तर्गत बाराको कलैया उपमहानगर पालिका प्रथम भएको छ । आयोगले गरेको मुल्यांकनमा कलैया उपमहानगरपालिकाले सबभन्दा बढी ४०.९३ प्रतिशत अंक ल्याएको हो । इटहरी – २२.०७, धरान – ३५.५६, जनकपुर – ३१, हेटौडा – ३७.११, जितपुर सिमरा – २३, बुटवल – ३५.११, […] The post राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त अन्तर्गत कलैया प्रथम appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

कार्य सम्पादनमा सूर्याेदय नगरपालिका पहिलो

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा इलामको पर्यटकीय नगरी सूर्याेदय नगरपालिका जिल्लाका स्थानीय तहमध्ये पहिलो भएको छ।...

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको चौथो वार्षिक प्रतिवेदन संसद्मा पेश

काठमाडौं,२४ चैत । ‘ राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको चौथो वार्षिक प्रतिवेदन -२०७९ ’ प्रतिनिधसभामा पेश  भएको छ । शुक्रवारको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपालको संविधानको धारा २९४ को उपधारा १ बमोजिम राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेश गरेका हुन् ।

अन्तर सरकार वित्त व्यवस्थापन ऐन संविधानसँग बाझिएकाले लागू हुन सकेनः पौडेल

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले अन्तर सरकार वित्त व्यवस्थापन ऐन संविधानसँग बाझिएकाले लागू हुन नसकेको बताएका छन् ।

प्रदेश र स्थानीय तहमा ससर्त अनुदानको भारी

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सुझाव र तल्ला सरकारको मागविपरीत केन्द्र सरकारले प्रदेश र स्थानीय तहमा ससर्त अनुदान बढाउँदै लगेको छ, चार वर्षमा छुट्याइएको पौने १४ खर्ब अनुदानमा साढे ५४...

प्रदेश प्रमुख खापुङसमक्ष प्रतिवेदन पेस

प्रदेश नं १ का प्रमुख परशुराम खापुङसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले वार्षिक प्रतिवेदन पेस गरेको छ।...

कार्यसम्पादन मूल्यांकनमा सिमकोट कर्णाली प्रदेशकै पहिलो

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय सरकारको कार्यसम्पादन मूल्याङ्कनमा हुम्लाको सिमकोट गाउँपालिका पहिलो भएको छ। आयोगले आव २०७९/०८० का लागि स्थानीय सरकारलाई प्रदान गरिने समानीकरण अनुदानतर्फ स्थानीय...

सिमकोट गाउँपालिका प्रदेशमै पहिलो

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय सरकारको कार्यसम्पादन मूल्यांकनमा हुम्लाको सिमकोट गाउँपालिका कर्णाली प्रदेशमा पहिलो भएको छ । आयोगले आर्थिक वर्ष २०७९/०८० का लागि स्थानीय सरकारलाई प्रदान गरिने समानीकरण अनुदानतर्फ स्थानीय तहको कार्यसम्पादन मूल्यांकनबापत प्राप्त गरेको अंकसहितको प्रतिवेदन यही फागुन १८ गते सार्वजनिक गरेको थियो । सोही प्रतिवेदनअनुसार कर्णाली प्रदेशका […]

राष्ट्रिय सभामा प्राकृतिक स्रोत आयोग र  योगमाया विवि विधेयक प्रतिवेदन पेश

राष्ट्रिय सभामा ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको दोस्रोे वार्षिक प्रतिवेदन, २०७६/०७७’ पेश भएको छ । प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले प्रतिवेदन पेश गरेका हुन् ।   विधायन व्यवस्थापन समितिका सभापति पर्शुराम मेघी गुरुङका तर्फबाट सदस्य देवेन्द्र दाहालले ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक २०७६ सम्बन्धी समितिको प्रतिवेदन’ पनि सभासमक्ष पेश गरे । राष्ट्रिय सभाको अर्को बैठक असार २९ अपराह्न ३ बजे बस्नेछ ।