गुजरात अन्तिम ओभरमा विजयी

एजेन्सी – साविक विजेता गुजरात जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को १८ औं खेलमा पन्जाब किंग्सलाई अन्तिम ओभरमा ६ विकेटले पराजित गरेको छ । जितको लागि १ सय ५४ रनको विजयी लक्ष्य पछ्याएको गुजरात जायन्ट्सले १९.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । गुजरातको जितमा शुभमन गिलले ४९ बलमा ७ चौका र १ छक्कासहित […]

सम्बन्धित सामग्री

नेपालद्वारा गुजरात आठ विकेटले पराजित

त्रिकोणात्मक टी–२० शृङ्खलाअन्तर्गत भारतको गुजरात विरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ । नेपालले गुजरातलाई आठ विकेटले हराएको हो । गुजरातको वापीमा नेपालले आइतबार टस जित्दै पहिला फिल्डिङ रोजेको थियो । गुजरातले ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा १८ दशमलव दुई ओभरमा सवै विकेट गुमाएर ९८ रन बनायो । गुजरातका लागि रुद्र पटेलले सर्वाधिक २३ …

मुम्बईलाई हराउँदै गुजरात दोस्रो स्थानमा

एजेन्सी – दुई स्पिनर राशिद खान र नुर अहमदको उत्कृष्ट बलिङमा गुजरात जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ३५ औं खेलमा मुम्बई इन्डियन्सलाई ५५ रनले पराजित गरेको छ । पाँचौं जितका साथ गुजरात अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । जितको लागि २ सय ८ रनको विशाल विजयी लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा […]

युपीको जितसँगै बेंगलोर र गुजरात लिगबाटै बाहिरिए

एजेन्सी – युपी वारियर्सले वुमन्स प्रिमियर लिग (डब्लूपिएल) मा गुजरात जायन्ट्समाथि ३ विकेटको जित हात पारेको छ । योसँगै प्लेअफमा पुग्ने तीन टोलीको टुङ्गो लाग्दा बेंगलोर र गुजरात लिग चरणबाटै बाहिरिने दुई टोली बनेका छन् । जितको लागि १ सय ७९ रनको बलियो विजयी लक्ष्य पछ्याएको युपीले १९.५ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । […]

केभिन ओ ब्रायनको सानदार शतकमा गुजरात विजयी

एजेन्सी – ओपनर केभिन ओ ब्रायनको सानदार शतकमा गुजरात जायन्ट्सले लेजेन्ड्स लिग क्रिकेटको उद्धघाटन खेलमा इन्डिया क्यापिटल्समाथि तीन विकेटको विजयी हात पारेको छ । जितको लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको गुजरात जायन्ट्स ६१ बलमा १५ चौका र ३ छक्कासहित १ सय ६ रनको शतकीय इनिङ खेले । कप्तान विरेन्द्र सहभाग ६, पार्थिव […]

लखनउलाई हराउँदै गुजरात शीर्षस्थानमा

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत उच्च लयमा‌ रहेका नवप्रवेशी फ्रेन्चाइज लखनउ सुपर जायन्ट्स र गुजरात टाइटन्स बिचको खेलमा गुजरात विजयी भएको छ । लखनउमाथि ६२ रनको सानदार जित दर्ता गर्दै गुजरात अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । मंगलबार टस जितेर पहिलो ब्याटिङ रोजेको गुजरातले निर्धारित २० अ‍ोभरमा ४ विकेट गुमाउँदै १ सय […]

शीर्षस्थानको गुजरात पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा शीर्ष स्थानको गुजरात टाइटन्स पराजित भएको छ । मुम्बईमा मंगलबार राति गुजरातलाई पन्जाब किङ्सले ८ विकेटले पराजित भएको हो । जितको लागि १ सय ४४ रनको विजयी लक्ष्य पछ्याएको पन्जाबले १६ ओभरमा २ विकेट गुमाएर १ सय ४५ रन बनायो । पन्जाबका लागि शिखर धवनले अविजित ६२, […]

बेंगलोरलाई हराउँदै गुजरात प्लेअफ नजिक

एजेन्सी – गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा रोयल च्यालेन्जर्स बेंगलोरलाई ६ विकेटले हराउँदै प्लेअफ नजिक पुगेको छ । हार्दिक पान्ड्याको कप्तानीमा रहेको गुजरात सुरुवाती नौं मध्य आठ खेलमा जितका साथ शीर्षस्थानमा रहँदै प्लेअफ नजिक पुगेको हो । जितको लागि १ सय ७१ रनको विजयी लक्ष्य पछएको गुजरातले १९.३ ओभरमा ४ विकेट गुमाउँदै […]

बेंगलोरलाई हराउँदै गुजरात प्लेअफ नजिक

एजेन्सी – गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा रोयल च्यालेन्जर्स बेंगलोरलाई ६ विकेटले हराउँदै प्लेअफ नजिक पुगेको छ । हार्दिक पान्ड्याको कप्तानीमा रहेको गुजरात सुरुवाती नौं मध्य आठ खेलमा जितका साथ शीर्षस्थानमा रहँदै प्लेअफ नजिक पुगेको हो । जितको लागि १ सय ७१ रनको विजयी लक्ष्य पछएको गुजरातले १९.३ ओभरमा ४ विकेट गुमाउँदै […]

राजस्थानलाई हराउँदै गुजरात शीर्षस्थानमा

एजेन्सी – कप्तान हार्दिक पान्ड्या र तीव्र गतिका बलर लोकी फर्गुसनको उत्कृष्ट बलिङमा गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा राजस्थान रोयल्सलाई ३७ रनले हराउँदै अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । गुजरात चौथो जितका साथ ८ अंक जोड्दै शीर्षस्थानमा उक्लिएको हो । १ सय ९३ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ९ […]

आईपीएलमा गुजरात टाइटन्सको जीत

मुम्बई । इण्डियन प्रिमियर लिग (आईपीएल) टि–२० क्रिकेटमा गुजरात टाइटन्सले डेब्यु जीत निकालेको छ । नवप्रवेशी गुजरातले अर्को नवप्रवेशी लखनऊ सुपर जायन्ट्समाथि ५ विकेटको जित निकाल्दै आईपीएलमा विजयी सुरुवात गरेको हो । १ सय ५९ रनको मध्यम लक्ष्य गुजरातले दुई बल अगावै ५ विकेट गुमाएर पूरा गरेको थियो । गुजरातका राहुल टिवेटिया ४० रनमा अविजित […] The post आईपीएलमा गुजरात टाइटन्सको जीत appeared first on राजधानी राष्ट्रिय दैनिक.